दुधे/ सतासीधाममा एक व्यक्तिले आफ्नै दिदीलाई लाठी प्रहार गरी घाइते बनाएका छन् ।
बुधबार सामान्य बिवाद हँुदा सतासीधाम–६ का ४६ वर्षीय सूर्य लिम्बूले मोरङ मधुमल्ला–४ बस्ने दिदी मनमायाँ लिम्बूलाई लाठी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सूर्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारपछि घर फर्किएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

0 प्रतिकृया:
Post a Comment