दाङ/ दाङमा एक छोराले आफ्नी बृद्ध अवस्थाकी आमाको हत्या गरेका छन् । घोराही–१ का पूर्णबहादुर पुनले ७७ वर्षीया आमा सुनिताको हत्या गरेका हुन् ।
घरायसी विवादमा पुनले आमालाई धारिलो हतियार प्रहार गरी मंगलबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आमाको हत्या गर्ने पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृया:
Post a Comment