केर्खा
१६ मंशिर÷ स्थानीय कृषी तथा पर्यटनको प्रवर्धन गर्ने उद्येश्यले झापाको तोपगाछीमा आज बाट पहिलो तोपगाछी महोत्वस शुरु भएको छ ।
झापा उद्योग वाणिज्य संघ तोपगाछी शाखाको मुख्य आयोजनामा भएको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्याटन गर्नु भएको हो । उद्याटनका क्रममा प्रमुख अतिथी ढकालले नेपालको दिर्घकालिन आर्थिक विकासका लागि कृषी क्षेत्रको व्यवसायीकता अपरिहार्य रहेको बताउनुभयो । यस्ता महोत्वस तथा मेलाले तिनको व्यवसायीकतामा सहयोग पुर्याउने उहाँको भनाई थियो । बाणिज्य...