गौरीगञ्ज/ गौरीगञ्ज–५ कि एक बालिकाले आत्महत्या गरेकी छिन् ।
श्यामलाल महत्तोकी १४ वर्षिया छोरी कल्पनाले बुधबार बिहान आफ्नै घरमा सलको पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आत्महत्याको कारण खुलेको छैन ।

0 प्रतिकृया:
Post a Comment