
पिपुल्स टाइम्स समाचारदमक/नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३३ औँ स्मृतिको अवसरमा झापाको दमक सहित देशै भरि विभिन्न कार्यक्रम गरि मनाईएका छन् । दिवसमा कांग्रेस र उनका भगिनी संघ, संगठनहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाएका समाचार प्राप्त भएको छ ।
नेपाली कांगे्रस क्षेत्र नम्बर ७ झापाले दमकमा अन्तरसंवाद सहित वृक्षारोपण गरेको छ । क्षेत्रीय समितिले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा वक्ताहरुले कांगे्रसले वीपी कोइरालाको चिन्तनलाई भुल्दै गएको गुनासो...