
कमन देवान
दमक/ नेपाली कंाग्रेसका केन्द्रीय सदस्य डाक्टर प्रकाशशरण महतले माओवादीका नेताहरुमा रहेको युद्धकालीन मानसिकता शान्ति र संविधानको पूर्णताका लागि बाधक रहेको बताएका छन् । नेपाली कांग्रेस दमक नगर समितिले शनिबार दमकमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोल्दै नेता महतले सो बताएका हुन् ।
देश जनता र लोकतन्त्रका लागि कांग्रेसले निर्णायक निर्णय गर्न सक्ने भन्दै पूर्व उर्जामन्त्री समेत रहेका महतले मुलुकमा माओवादीले कल्पना गरे जस्तो निरंकुश शासन सम्भव नभएको भन्दैे...