
४ माघझापा÷ नेपालको सवै भन्दा होचो स्थानको रुपमा रहेको ´ापा जिल्लाको केचनाकवल अझै सम्म पनि आझेलमानैं परेको छ ।
केहि साता अघिमात्र पर्यटन वर्ष २०११ को अवधिमा समेत यस क्षेत्रले अपेक्षाकृत महत्व पाउन सकेन । केचना गाविसमा पर्ने केचनाकवल समुद्री सतहबाट ५८ मि। उचाइमा रहेको छ । यस Ôेत्रमा ४ विगाहा जमिन अत्यन्त होचो भएको कारण्ँ बÈर्ा याममा पानी जमेर दलदलमा परिण्ँत हुन स्थानीसाबी बताउँछन् । पर्यटन कार्यालय काकडभिट्टाले भने क्रमिक रुपमा पूर्वााचलका पर्यटकिय स्थलहरुको प्रवर्धन भई रहेको छ । कार्यालय प्रमुख...