हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

साईकल यात्रीको मृत्यु

१ पुषपथरी÷ पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङ्को मंगलबारे-पथरी सडक खण्डमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएकोछ । अपह्रान्ह २ बजे तिर बा।२ख ४६७ नम्बरको बसले जयचोकमा ठक्कर दिँदा साईकल यात्री पथरी-१ का लक्ष्मी धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सख्त घाईते उनको उपचारका क्रममा साँझ बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक केशव भट्टराईले जानकारी दिए ।&nb...

गुटबन्दि अन्त्यको शङ्खघोष झापाबाट

१ पुषदमक÷ पार्टी भित्रका सबै खाले गुटबन्दिको अन्त्य गर्ने उद्घोष गरेका नेकपा एमालेका नेताहरुले झापाबाट त्यसको कार्यान्वयनको साझा शङ्खघोष गर्ने भएका छन् । पार्टीका प्रभावशाली नेता केपी शर्मा ओलीको गृह जिल्लामा आएर पार्टी अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरु एउटै माचमा उभिएर उद्घोाष कार्यान्वयनको प्रतिवद्धता जनाउने भएका हुन् । युवा संघ नेपालको राष्ट्रिय भेलामा आगामी पुष-२९ गते पार्टी अध्यक्ष खनाल प्रभावशाली नेता ओली उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरुले एउटै माचबाट पार्टीका सवै खाले गटबन्धि...

२२ वर्ष पछि प्रहरी चौकी पुनस्र्थापित

१ पुषधरमपुर÷ २०४६ सालको आन्दोलनका क्रममा बिस्थापित बनेको झापाको धरमुर स्थित प्रहरी चौकी दुई दशक पछि पुनस्र्थापित भएको छ । २०४६ सालको जनआन्दोलनका क्रममा बिस्थापित सो चौकी २२ वर्ष पछि पुनस्र्थापित गरिएको हो । शुक्रबार पुनस्र्थापित चौकीको मेची अाचल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक हेमन्त पालले उद्याटन गरेका हुन् । पुरानो गाविस कार्यालय भवनमा बनाईएको चौकीमा प्रहरी सहायक निरीक्षक ईन्द्रप्रसाद भट्टराईको नेतृत्वमा १० जनाको प्रहरी टोली रहेको छ । उद्घाटन कार्यक्रममा झापाका प्रहरी प्रमुख प्रहरी...

पूर्वााचल स्तरीय फूटबल

१ पुषबेलडाँगी÷झापाको दमक स्थित शरणार्थी शिविर बेलडागीमा शुक्रबारबाट पूर्वााचल क्षेत्रिय नकाउट फुटबल प्रतियोगीता सुरु भएको छ । जिल्ला खेलकुद बिकास समिति झापा र कारितास नेपालको संयुक्त आयोजना सुरु प्रतियोगीताको शुक्रबारको खेलमा युथ स्टार क्लब शनिश्चरे लाई ३ को विरुद्ध चार गोल गर्ने डाँगीबारी युवा परिवार विजयी भएको छ । डाँगीबारी युवा परिवारका जसर्ी नम्बर १४ का हेम तामाङले प्रहार गरेको पेनाल्टी किक गोलमा परिणत भएको थियो । खेल सुरु भएको दुई मिनेटमा नै पेनाल्टी मार्फत अग्रता लिएको डागीबारीले...