हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

महोत्सव शुरु, पर्यटनमा लगानी गर्न आग्रह

दमक१५ माघ÷ उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छेदारले निजी क्षेत्रलाई पर्यटन प्रवद्र्धन र जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । पर्यटन प्रवद्र्धन र जलविद्युत उत्पादनको प्रशस्त सम्भावना भएर पनि राजनीतिक स्थायीत्व नहुँदा लगानी हुन नसकेको उनले बताए । दमकमा शानिबार आदिवासी जनजाति सांस्कृतिक महोत्सवको उद्घाटनका क्रममा उनले देशको राजनीतिक अस्थितरताका कारण आर्थिक समृद्धि नभएको बताएका छन् । अबको दशक आर्थिक समृद्धिको दशक हुने उनले बताए । देशको दीगो विकासका लागि आर्थिक समृद्धि आवश्यक रहेको बताउँदै...

ुलोकतन्त्रका लागि प्रेस स्वतन्त्रता आवश्यकु

धनकुटा१४ माघ÷ ÷ नेकपा एमालेका नेता रकम चेम्जोङ्ले प्रेस स्वतन्त्रता बिनाको लोकतन्त्र अपूर्ण हुने बताएका छन् । शनिबार धनकुटामा भएको पे्रेस चौतारी सम्बद्ध महिला पत्रकारहरुको पूर्वााचल क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्व शान्ति मन्त्री समेत रहेका उनले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रता प्रति पूर्ण प्रतिवद्ध रहेको बताए । कार्यक्रममा चौतारीका केन्द्रिय अध्यक्ष गगन विष्टले अहिलेको सरकारले बिभिन्न बिषयबस्तुको सुचना सार्वजानीक गर्न नमिल्ने भन्दै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने प्रयास गरि रहेको...

कांग्रेसद्वारा जिल्ला समिति बिस्तार

बिर्तामोड१४ माघ÷ नेपाली कांग्रेस झापाले शनिवार जिल्ला कार्य समितिमा सदस्यहरु मनोनित गरेको छ । बिर्तामोड स्थित पार्टी कार्यालयमा जिल्ला सभाति उद्धव थापाको सभापतित्वमा बैठकले क्षेत्र नम्बर-१बाट विश्व्वप्रकाश शर्मा र राम कट्टेल क्षेत्रनम्बर-२ बाट तारादेवी कटुवाल र केशव पाण्डे ३ बाट नुरजमा महमद र सुरेश गिरी ४ बाट टीका प्रसाई र हस्त परियार ५ बाट टंक विश्वकर्मा र राम दुलाल ६ बाट रोहित शाहा र फुलवती राजवंशी तथा क्षेत्र नम्बर-७ बाट मानबहादुर बुढाथोकी र भुमीराज राईलाई जिल्ला सदस्यमा मनोनित गरेको हो...