हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

"नेपालीहरुको इेज्जत सफल ब्यवसायी दिनेश भट्टराई अर्थात अमेरिकनहरुको प्रिय नाम 'डोल' । "

आचार्य प्रभा                                                                                                                   ...

* स्थानीय धानले मूल्य पाएन * धान अभावमा मिलहरू बन्द

झापा, १९ कात्तिक भारतबाट लुकाई–छिपाई चामल भित्रिने क्रम नरोकिँदा झापामा उत्पादित धानले उपयुक्त मूल्य पाउन सकेको छैन । खुला सीमाका कारण विभिन्न नाका हुँदै भारतबाट चामल भित्रिएपछि स्थानीय उत्पादनले मूल्य नपाएको हो । धान खरिद गर्ने चामल मिल सञ्चालकहरू भारतीय चामल आयात नरोकिएसम्म स्थानीय उत्पादनले उचित मूल्य नपाउने बताउँछन् । चामल उत्पादक संघ झापाका अध्यक्ष विजय बरालका अनुसार अनियन्त्रित रूपले भारतबाट सस्तो मूल्यको चामल भित्रिएकाले झापाको धानले मूल्य नपाएको हो । भारतबाट सोझै चामल आयात भएपछि लाखौं...