गय rati झापा को बिरिंग खोला मा यात्रु बाहक बस पल्टिदा घाइते भएका मध्ये एक जनाको उपचार को क्रम मा मृत्यु भएको छ . अन्य सात जना को अवस्था गम्भीर छ
दुर्घटनामा घाइते भएका ताप्लेजुङका ५८ वषिर्या रणबहादुर सुब्बाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय विर्तामोडले जनाएको छ । गम्भीर घाइतेहरुमा नारायणघाट बस्ने बसचालक ३२ वषिर्या रामबहादुर भुजेल र नाम वतन नखुलेकी १८ वषिर्या एक युवतीलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान...