
तीनको मृत्यु
सुरक्षा व्यवस्थामा कर्डाईकाठमाडौ/काठमाडौको अति सुरक्षित स्थान मानिने सिंहदरबार नजिकै आयल निगम भवन अगाडी सोमबार अपरान्ह करिब एक बजेर १० मिनेटमा शक्तिशाली बम बिष्फोट भएको हो । बिष्फोटबाट दुर्इ जनाको घटनास्थलमै र एकजनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
घटनास्थलमा घाइतेहरुको उद्धार गरिदै
घाइते ७ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ जसमध्ये दुर्इ जनाको अबस्था गम्भीर छ । प्रहरीका अनुसार घट्नास्थलमै मृत्यु भएका ३४ वर्षीय कृष्ण तामाङ धादिंङ बैरनीका हुन् भने धादिङ बैरेनी-६...