झापामा ४८ केन्द्राध्यक्ष नियुक्त
विष्णु पौडेल
भद्रपुर, चैत्र ५/ दुईदिनपछि (चैत्र ७ गतेदेखि) सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) को तयारी धमाधम भइरहेको छ । जिल्ला शिक्षा कार्यालय झापाले जिल्लामा यस वर्ष तय भएका ४८ वटै केन्द्रहरुमा आवश्यक पर्ने केन्द्राध्यक्षहरुको नियुक्ति गरिसकेको जनाएको छ । शुक्रबार...