हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

औषधि खुवाउन लागत सङ्कलन

उर्लाबारी÷मोरङको उर्लाबारीमा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइने कार्यक्रमलाई सफल बनाउन लगत सङ्कलन कार्य सुरु गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र उर्लाबारीले लगत सङ्कलन सुरु गरेको हो । माघ २१ देखि २३ गतेसम्म हात्तीपाइले रोग नियन्त्रण कार्यक्रम सफल बनाउन प्रत्येक वडामा स्वम्सेवक परिचालन गरी लगत सङ्कलन भइरहेको जनाएको छ । उर्लाबारी क्षेत्रमा रहेका ७ हजार ७ सय १८ घरधुरीमा १ सय ५० जना स्वयम्सेवक खटाइने भएको छ । स्वयम्सेवकहरुलाई आवश्यक तालिम दिइ प्रत्येक गाउँ गाउँ एवं वडामा ५० घरधुरीको एक बुथ मानेर औषधि खुवाइने केन्द्रका डा। भवेश थापाले...

ँपरिवर्तन’ शुरु

मोरङ÷मोरङको गछियामा बिहीबार ुपरिवर्तनु नामको डिजिटल चलचित्रको शुभ मुहुर्त गरिएको छ । चलचित्र निर्माता रमेशजंघ रायमाझीको उपस्थितिमा चलचित्रको शुभ मुहुर्त गरिएको हो । गोपीकि्रएसन मुभिको व्यानरमा बन्न लागेको चलचित्रको निर्माता मनोज घतानी रहेका छन् भने निर्देशक निर्दोष कोइराला रहेका छन् । श्रृंगार सोम मग्रातीको रहने चलचित्रमा छायांकन भानु न्यौपानेले गर्नेछन् । चलचित्रका कलाकार अम्मिता बस्नेत मनोज घतानी लगायत रहेका छन् । समयसामयिक बिषय बस्तुमा आधारित रहेर चलचित्र बन्न लागेको जनाइएको छ ।...

आज शनिश्चरे खुल्ला दिसा मुक्त हुँदै

उर्लाबारी÷मोरङको शनिश्चरे गाविसलाई खुल्ला दिसा मुक्त गर्ने कार्य पूरा भएको छ । सरसफाई समन्वय समिति शनिश्चरेले बिहीबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो । शनिश्चरे गाविसमा ५ हजार ४ सय ९० घरधुरी रहेको र जसमध्ये १ हजार ३ सय ७३ घरपरिवारमा कच्ची तथा ४ हजार १ सय २१ घर परिवारमा सुधारिएको चर्पी रहेको समितिले जनाएको छ । मोरङ जिल्लालाई सन् २०१५ सम्ममा खुल्ला दिसा मुक्त जिल्ला बनाउने अभियानलाई सफल बनाउनको लागि शनिश्चरेलाई विविध रुपमा आज शुक्रबार खुल्ला दिसा मुक्त गाविस घोषणा गरिने समितिका अध्यक्ष लोककिरण न्यौपानेले बताए । १ रुपैयाँ सङ्कलन...

मण्टेश्वरी शिक्षण तालिम आजदेिख

दमक÷ पूर्वााचल प्राविधिक शिक्षालय दमकले शुक्रबार आज बाट मण्टेश्वरी शिक्षण तालिम साचालन गर्ने भएको छ । प्राथमिक शिक्षण सिकाईलाई प्रभावकारी तथा मण्टेश्वरी शिक्षाको विषयमा जानकारी दिन यो तालिम आयोजना गरिएको हो । यो तालिमको मूल लक्ष्य भनेको पूर्वप्राथमिक तथा प्राथमिक तहका साथै त्यो भन्दा माथि व्यवहारिक शिक्षा दिनु यसको मुख्य उद्देश्य भएको पूर्वााचल प्राविधिकका संचालक माधव भट्टराईले जानकारी दिए । अहिलेको शिक्षण सिकाई विधि अव्यवहारिक र प्रयोगात्मक नभएको सैद्धान्तिक सिकाईले मात्र शिक्षाको गुणस्तर सुधार संभव नहुने देखेर यो मण्टेश्वरी तालिमको आयोजना...

विभिन्न होटलहरुबाट ३२ पक्राउ

दमक÷तीन दिन यता झापाका दमक र बिर्तामोडस्थित विभिन्न होटलहरुबाट ३२ जना युवा युवतीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नियन्त्रणमा लिएकाहरुमा २१ युवती र ११ जना युवक रहेका छन् । इलाका प्रहरी कार्यालय दमकले बिहीबार दमकस्थित तीनवटा होटलबाट ६ युवती र एक युवकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको जनाएको छ । प्रहरीले दमकको पश्चिम बस स्टेण्ड आसपासका विष्णु होटल काचन होटल र होराइजन होटलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले होटल तथा लजहरुमा अस्लिल गतिविधि हुनेगरेको दाबी गर्दै छापामार्ने क्रमलाई...

महोत्सवका आकर्षण राजेशद्वय

 राजेशद्वयलाई हेर्न लागेको दर्शकहरुको भीड दमक÷झापाको दमकमा जारी आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा सधै भन्दा बिहीबार तेब्बर दर्शक उपस्थित भए । अकर्षकको कारण कुनै औद्योगीक प्रदर्शनी वा बिक्री थिएन । गायक राजेशपायल राई र नायक राजेश हमालको उपस्थिति हुने प्रचारसँगै बिहानैदेखि दर्शकको उपस्थिति बढेको थियो । आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्को आयोजनामा गत माघ-१४ देखि शुरु भएको महोत्सवमा ५ दिनपछि सबैभन्दा बढी दर्शक उपस्थित भएको आयोजक समितिका सचिव पदम जवेगुले बताए । उनीहरुल्ो...

माझी समुदायमा जयबहादुर

उर्लाबारी÷धिमाल जाति विकास केन्द्रको केन्द्रीय माझी समिति जयबहादुर धिमालको अध्यक्षतामा गरिएको छ । मोरङको उर्लाबारीमा सम्पन्न सम्मेलनले उपाध्यक्षद्धयमा करात धिमाल र हरिराम धिमाल सचिवमा देवेन्द्र धिमाल सहसचिवमा पदम धिमाल र कोषाध्यक्षमा विशेश्वर धिमाल छन् । १५ सदस्यीय केन्द्रीय कमिटीमा राजकुमार धिमाल मिनबहादुर धिमाल मेलबहादुर धिमाल रामनारायण धिमाल भरत धिमाल नैनी धिमाल लगायत सदस्य छन् । सम्मेलनमा धिमाल जाति विकास केन्द्रका केन्द्रीय उपाध्यक्ष कुमार धिमाल केन्द्रका महासभा अध्यक्ष रत्नकुमार धिमाल माझी समितिका पर्शुराम धिमाललगायतले बोलेका थिए...

शनिश्चरे गाविसको गाउँ परिषद्

उर्लाब्ाारी÷ मोरङको शनिश्चरे गाविसको १८ आँै गाउँ परिषदले आव ०६८÷०६९ को लागि ५२ लाख ७५ हजार १ सय ६२ रुपैयाँको आय र ५८ लाख ८९ हजार ७ सय ९५ रुपैयाँ बराबरको व्यय बजेट सार्वजनिक गरेको छ । गाविसको बजेट घाटा ६ लाख १४ हजार ६ सय ३३ रुपैयु रहेको गाविस सचिव वसन्त घिमिरेले बताए । उक्त बजेट ५ लाख ८ हजार सडक ग्राभेल ४ लाख ३८ हजार ह्युम्पाइप २ लाख ९५ हजार गाविस भवन निर्माणको लागि विनियोजन गरिएको जनाइएको छ । बजेटमा आन्तरिक तर्फ १७ लाख २५ हजार आय र जिविस लगायतबाट अनुदान गरी ३६ लाख ५० हजार अनुदान हुने गाविसले जनाएको छ...

नेपाली बोल्न नरुचाउने एनआरएनको दोस्रो पुस्ता - दोस्रो लेख

सानु घिमिरे घरभित्र पस्दापस्दै गेटनेरै उसँग भेट भयो । हातमा रेशमी डाइनोसर खेलौना लिएर उ फुरुक्क उपि्रुँदै हिडिरहेको थियो । आमाको हात समातेर हिडिरहेको करीब ३ वर्ष जतिको फुच्चेले पुलुक्क पुलुक्क मतिर हेरेपछि म मुसुक्क हाँसे । उसको भन्दा पनि उसकी आमाको रुप रंगले नेपाली भएको लख काट्न मलाई कुनै गाह्रो परेन । ूबाबुको नाम के हो ू लिफ्टमा पसेपछि मैले सोधें । आमा चािहंले हतार-हतार भनिन् ूबाबुले नेपाली बुझ्दैनुइंग्लिसु मा सोध न ।ू ूकिन नेपाली बोल्न सिकाउनु भा छैन ू फुच्चेतिर आकृष्ट भएको मेरो ध्यान आमाको वाक्यले मोडियो । ूअब अस्ट्रेलियामा के को नेपाली...

व्यवासायिक रणनीतिको बदलिँदो स्वरुप - पहिलो लेख

रिसब गौतम व्यवसाय चाहे सानो होस् अथवा राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा फैलिएको बहुराष्ट्रिय कम्पनी आजको विश्वमा लिÔत उद्देश्य हासिल गर्नका लागि वस्तु समय प्रतिस्पर्धी उपभोक्ताका आवश्यकतालाई ध्यानमा राखेर रण्ँनीतिक ढङ्गले अगाडि बढ्नुपर्ने हुन्छ । विश्वव्यापीकरण्ँ र बहुराष्ट्रिय कम्पनीहरुको संसारभर सघन बिस्तारले आज व्यावसायिक चुनौतीहरु थपिँदै गएका छन् । यसर्थ नेपाली व्यवसायीहरुले विश्व अर्थव्यवस्थामा चुनौतीका रुपमा उदाएका अनगिन्ती परिवर्तनहरुलाई बेलैमा ध्यान पुर् याएर रण्ँनीतिक ढङ्गले बजारमा प्रवेश गर्नुपर्ने आवश्यकता खड्किएको छ । प्रतिस्पर्धात्मक...

हाम्रो दायित्व र राष्ट्रिय अभियान - सम्पादकीय

सन् २०२० सम्मा हात्ती पाइले रोग विश्वबाट उन्मुलन गरिने लक्ष्य राखेर विश्व स्वास्थ्य संगठन लगायतका सरोकारवाला संस्थाहरुले विश्वभरका विभिन्न मुलुकहरुमा यस रोग विरुद्ध विभिन्न कार्यक्रमहरु साचालन गरिरहेका छन् । हाम्रो देश नेपालमा पनि हात्ती पाइले रोग नियन्त्रणका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । राज्य मातहतका सरकारी निकायहरुबाट यस रोगको संक्रमण रहेको देखिएका जिल्लाहरुमा हालसालै हात्ती पाइले रोग विरुद्धको अभियान थालनी भइसकेको छ । नेपाल सरकारका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले केही दिनअघि हात्तीपाइले रोग विरुद्ध राष्ट्रिय कार्यक्रम अनुसार...