
– प्रविन राई ‘‘आँसु’’
यो मनले के भन्छ थाहा छैन यो अर्ध चेतन मनले कता डोहे¥याउँछ त्यो पनि थाहा छैन, यदि थाहा छ यसको अन्ततः मृत्यू पो रहेछ । मृत्यू जीवनको दोसाँधमा अन्ति घडीको पर्खाईमा स्वास लिई रहेको छु मृत्यू सबैको हुन्छ त्यो धु्रव सत्य हो, तर किन त्यो कोहि मृत्यूले अंगाल्न सकेको छैन मलाई । अब त सहनुको सिमा कति जीवनमा जीतै जीत पनि त चाहेको थिईन, जीवन जीत र हारको संगम पनि हो तर किन जीवनमा हारै हार भो ।
आम मानिसहरुले जस्तै जीवनलाई भोग्न चाहन्थेँ तर किन आज यस्तो भो जीवन, कस्लाई भन्ने दैव या...