
श्रीकृष्ण न्यौपाने
नेपाल विविध जात जाति धर्म र संस्कृतिले सम्बृद्ध हिमाली मुलुक हो । भनिन्छ विश्वकै जिवन्त म्यूजियम अर्थात् संग्राहलयका रुपमा कहलिएको नेपालको पहिचानमा पछिल्ल्ााे समय आफु अनुकुलका सांस्कृतिक आक्रमण हुन थालेको गुनासो बढ्न थालेको छ । नेपालका चाडपर्व समाजका अभिन्न अंग हुन् । हरेक चाडपर्वले सबै समुदायलाई एउटै मालामा उनेको छ त्यसैले त अहिले सम्म सामाजिक सद्भाव जिवन्त छ । त्यति मात्रै हैन समाजको अग्रगमन र समय सापेक्षताकालागि पनि हाम्रा पर्वहरु उत्तिकै सान्दर्भिक लाग्छन् । गाईजात्राको...