हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

फेरी आउँदैछन् विकाश

नेपाली सङ्गीत क्षेत्रमा उदाउने र अस्ताउने कलाकारको संख्या नगन्य भईरहेको यो तरल अवस्थामा लामो समयको रियाजपछी झापाली कलाकार विकाश लामा श्रोतामाझ आउन लागेका छन् । एक दशक अगाडी झापा धरमपुरको साङ्गितीक समुह एन।बि।sे। मार्फत पुर्वाअाचलका जिल्लाहरुमा स्टेजगायकको रुपमा स्थापित भई सकेका गायक लामा लामो संघर्षपछी आफ्नो पहिलो रिकर्डीङ गीतको तयारीमा लागेका छन् । २०५४÷५५ साल तिर झापामा पहिलो पटक व्यावासायिक ड्रमसेट बजाएर चर्चा बटुलेका गायक लामाले सिक्किम तथा दार्जिलीङ्गका विद्यालयबाट औपचारिक शिक्षा तथा...