गौरादह/ गौरादहमा बुधबार नेकपा एमाले गौरादह गाउँ कमिटीले जनतासँग सभाषद् कार्यक्रममा सम्पन्न गरेको छ ।
सो क्रममा स्थानीयबासीले झापा क्षेत्र नम्बर–६ का सभाषद् दीपक कार्कीसँग स्थानीय बिकास निर्माणमा केन्द्रित बिभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए । जवाफ दिदै सभाषद् कार्कीले जनताको अपेक्षा र चाहना बढी भएको तर त्यो अनुसार काम गर्न नसकिएको बताए ।
गौरादह गाउँ कमिटीका अध्यक्ष दुर्गा गौतमले स्थानीयबासीले जनप्रतिनिधिसँग प्रत्यक्ष जिज्ञासा राख्ने अवसर प्रदानका लागि कार्यक्रम गरिएको बताए ।

0 प्रतिकृया:
Post a Comment