हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

श्रीमानको कुटाइ विरूद्ध प्रहरीमा

पिपुल्स टाइम्स समाचारदूधे / झापा सतासीधामका एक पुरूषले आफ्नै श्रीमतीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् ।मोटरसाईकलको चाबी हराएको बिषयलाई लिएर सामान्य बिवाद हुँदा रिसले आगो भएका श्रीमान जीवनाथ कोईरालाको कुटाईबाट स्थानीय ९ नम्बर वडाकी टंकमाया गम्भीर घाइते भएकी हुन । उनको आँखा, टाउको र डढेल्नोमा गम्भीर चोट लागेको छ । टंकमाया काेइराला टंकमायाका श्रीमान जिवनाथले मोटर साईकलको चाबी लुकाएको आरोप लगाउँदै मुक्का हानेका थिए ।  ईलाका प्रहरी कार्यालयमा श्रीमान विरुद्ध उजुरी दिन पुगेकी टंकमायाले भनिन्,...

गुरू पूर्णीमा र यसको महत्व

पारसमणि आचार्य गुरू ब्रम्हा, गुरू विष्णु, गुरू देव महेश्वर, गुरू साक्षत परम ब्रम्हा तहमैश्री गुरूवे नमह ! भनेझैं हाम्रो समाजमा गुरूको स्थान सदैव सर्वश्रेष्ठ । गुरूलाई जन्म दिने बा–आमा पछिका भगवानका रुपमा हेर्ने र पूज्ने चलन छ । गुरूले सधैंभरी आफ्ना विद्यार्थीहरूलाई राम्रो काम गर्न, प्रेरित गर्नुहुन्छ । साथै, कु–मार्गबाट राम्रो मार्गमा लाग्न मार्ग निर्देश गर्नुहुन्छ । साथै गुरूले कहिल्यै पनि आफ्ना शिष्यको अहित चिताएको पाइँदैन । तसर्थ, हाम्रो समाजमा गुरूको स्थान सर्वश्रेष्ठ रहेको छ । आफूलाई शिक्षा...