
ुभोलीबाट ७७ लाग्दैछु- दमक-१ को फाल्गुनन्द चोकमा रहेको किराना पसलमा चाउरीएको अनुहार चम्काउँदै मंगलबार लक्ष्मीप्रसाद जोशीले भने ।धनकुटाको सँगीतमय परिवारमा जन्मिएका लक्ष्मीप्रसाद अर्थात एलपि जोशी कुनै बेलाका चल्चिका लोकगायक अहिले चल्तिका किराना समान बेच्छन् । गफले मेलो लिनलाग्दै गर्दा श्रीमति आईपुगिन पालो दिन । ुजाँउ माथिनै गएर भलाकुसारी गरौंु-च्याङ्लो कमिज टक्टक्याउँदै आग्रह गरे ।ुबिनायो किराती बाजा होु बिनायोको आवाजलाई गीतमा उनेर दर्विलो इतिहास बनाएका जोशी यसो भन्दै गर्दा पुरानौ बिनायो हातैले पुछ्-पाछ...