हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

रहेनन् सम्पादक खत्

कारले साइकललाई ठक्कर दिंदा रुपन्देहीको सालझण्डीमा सोमबार एक पत्रकार सहित दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । कारमा सवार कारोबार दैनिकका समाचार सम्पादक ३५ वर्षे विजयबाबु खत्री र साइकल चालक सालझण्डी ४ का ४० वर्षे पुर्ण बहादुर थारुको मृत्यु भएको हो । काठमाडौंमा लामो समयदेखि पत्रकारिता पेसामा लागेका खत्री रुपन्देही करहीया गाविस ३ का स्थायी निवासी हुन् । थारुको उपचारकालागि ल्याउदै गर्दा बाटोमा र पत्रकार खत्रीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको पश्चिम...

पहिलो डिभिजनमा लडाकुको पुनर्बर्गीकरण

चुलाचुली÷ ईलामको चुलाचुली स्थित माओवादी लडाकुको पहिलो डिभिजनमा लडाकुको पुनर्बर्गीकरण कार्य सोमबार सकिएको छ । तर पुनर्बर्गीकरण कार्यमा ४ सय भन्दा बढि लडाकु अनुपस्थित रहे । ति लडाकुहरु कहाँ गए भन्ने यकिन तथ्याङ्क भने आउन सकेको छैन । १० दिन अघि सेना समायोजन बिषेस समिति सचिवालयका बिज्ञहरु सहितको टोलीले पहिलो डिभिजनका १ हजार ५ सय १ लडाकुको पुनर्बर्गीकरण गरेको हो । पुनर्बर्गीकरण गरिएका मध्ये सबै भन्दा बढि लडाकुले सेना समायोजनको बिकल्प रोजेका छन् । पहिलो डभिजन मुख्यालय र माहतहका सहायक शिविरका ७ सय...