सभाषद्को कोठामा चोरी

काठमाडौं/÷ नेकपा एमालेकी सभाषद  बिना ज्ञवालीको कोठामा चोरी भएको छ ।
बर्दिया जिल्ला गुलरिया नगरपालिका ६ घर भइ काठमाडौं महानगरपालिका ३२ घट्टेकुलो डेरा गरी बस्ने सभाषद् बिना ज्ञवालीको मंगलबार बिहान कोही नभएको अवस्थामा ढोकाको ताल्चा फुटाई भारतीय रुपैयाँ १७ हजार ४ सय, ल्याप्टप १ थान,  साढे २ तोला बराबरको सुनका गहना, चाँदीको करुवा १ थान गरी करिब २ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment