
१८ मंशिर
केर्खा÷ पछिल्लो समय गायन सँगै आकर्षक नृत्यले लोकपि्रयता कमाएकी ईन्दिरा जोशी सोमबार आफुमात्र नाचिनन् झापा र ईलामका ुफ्यानुलाई पनि नचाईन्ा् ।
केर्खामा जारी तोपगाछी महोत्वसमा सोमबार दर्शकको लामो पखाई पछि स्टेजमा आएकी उनले टुट्यो तारा आकाशमा गाँउदा आकााशका तारा चम्किन थालि सकेका थिए । दर्शकको पनि माग बढे पछि उनले रातो घाँघरा बोलका गीत गाँउदै कर्मर मर्काउँदा स्टेज अगाडी झुम्मिएका दर्शकले उनलाई उत्तिनै साथ दिएका थिए । गीत गाउँदै जाँदा उनीमात्र तानिन् मंशिरको रातमा छिप्पिँदो चिसोलाई पछार्दै...