१७ कातिक
दमक÷ अस्ताउँदो सुर्यको पूजा गरेर मंगलबार धुमधामका साथ छैठ पर्व मनाईएको छ ।
कात्र्तिक चर्तुर्थीका दिनबाट सुरु भएको छैठ पर्व बुधबार आज बिहान अर्घ दिए पछि समापन हुँदैछ । परिवार तथा सन्तान सुखका साथै मनोकाङ्क्षा पूरा हुने विस्वासका साथ यो पर्व मनाउने गरिन्छ ।
मंगलबार साँझ अस्ताउँदो सुर्यको पूजा गर्न झापाका कन्काई मेची रतुवा मावा तथा मोरङ्का बिभिन्न नदी तथा जलाशय हरुमा भक्तजनको भिड लागेको थियो । दमकको रतुवा खोला किनामा पूजा गर्नेहरुकेा रमिता हेर्न पुलमा...