
विष्णु सुब्बा
धरान÷आत्मनिर्णयको अधिकार स्वायत्तता संविधान जारी नभएमा आफ्नै संयन्त्रमार्फत् स्वायत्तताको अभ्यास गर्ने आदिवासी जनजाति अगुवाहरुले घोषणा गरेछन् ।
अधिकारबिहीन संविधान स्वीकार्य नहुने भन्दै उनीहरुले
आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार र स्वायत्तता बिनाको संविधान सर्वमान्य नहुने दाबी गरे । आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्यास सम्बन्धी ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको शनिबार धरानको भानुचोकमा आयोजित घोषणा सभा कार्यक्रममा सहभागी उनीहरुले आदिवासी जनजातिहरुको...