हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

दुर्घटनामा तिनको मृत्यु ५० घाईते बिस्फोटमा प्रहरी उपरीक्षक घाईते १७ मंशिर दमक÷ झापा र ईलाममा शनिबार भएका छुट्टा-छुट्टै सडक दुर्घटनामा तिन जनाको मृत्यु भएको छ भने ५० जना बढी घाईते भएका छन् । इलामको किटेनीमा ईलाम जादै गरेको रा।१ज १६६ नम्बरको ट्या_िक्स र ईलाम बाट आउँदै गरेको ना।४ख ६१२० नम्बरको रात्रीबस एक आपसमा ठोकिदा ट्या_िक्सी चालक राजन राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जानकारी दिएको छ । यस्तै दुर्घटनामा घाईते गरामनी-८ की २५ वर्षिया मिना न्यौपानेको उपचारका लागी अस्पताल...

अन्जू बनिन् आकर्षण

१७ मंशिर केर्खा÷ रेडीयोमा आवाज सुनेकी र टेलीभिजनमा देखिएकी लोकपि्रय गायीका अाजू पन्तलाई पहिलो पटक भेट्दा झापाका दर्शकले तोपगाछी महोत्वसमा खुवै साथ दिए । केर्खामा पहिलो पटक शुरु भएको तोपगाछी महोत्वसको दोश्रो दिन मुख्य आकर्षणनैं अाजू बनिन् । दिउँसै देखी उनलाई पर्खिएर बसेका श्रोताले साँझ पर्दै जाँदा स्टेशमा देखे पछि निक्कै चर्को आवाजले साथ दिए । वशन्तनै बस्न खोज्छ बोलको रिमेक गीतबाट शुरु भएको उनको गायन यात्राका दर्शकले आधा घण्टा भन्दा बढि साथ दिए । कार्यक्रममा उनले सोह्र सृङ्गार तिर्खा लाग्यो...

प्लाव्सनमा पुनः घिमिरे

१७ मंशिर बिर्तामोड÷ निजी तथा आवसिय अर्गनाईजेसन-प्याब्सन झापाको आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा नारायण घिमिरे पुनः निर्वाचित भएका छन् । शनिवार बिर्तामोडमा भएको ९ औं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यसै गरि कोषाध्यक्षमा समेत कोषराज प्याकुरेल निर्बिरोध निर्वाचित भएका छन् । सदस्य बाहेकका अन्य पदमा भने शनिवार राति चुनाव भएको थियो । राती १० बजे सकिएको चुनावी प्रतिष्पर्धाबाट उपाध्यक्षमा अमृत ति_िम्सना र श्रवण पोखरेल सचिवमा मिलनकुमार ढुङ्गाना सहसचिवमा मोहन सुव्बा र भक्त कार्की तथा सहकोषाध्यक्षमा गौरीमान फागो निर्वाचित...

युनेस्को संगी शिक्षा

१७ मंशिर दमक÷ झापामा युनेस्को संगी शिक्षा कार्यक्रम समिति गठन भएको छ । शनिबार दमकमा भएको भेलाले रोशन विष्टको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्ष जीतु धिमाल सचिव भवानी काफ्ले सहसचिव तुलसी भट्टराई र कोषाध्यक्ष विकास शिवाकोटी रहेका छन् । समितिका सदस्यहरुमा नवराज ढकाल सहदेव भट्टराई खेम निरौला बिनिता भट्टराई निमा विष्ट र दुर्गा गौतम चयन भएका छन् । भेलाले समितिका सल्लाहकारहरुमा हुकुमिसं राई गोकुल श्रेष्ठ बबरजंग थापाुकिरणु भरुवा राजवंशी श्यामप्रसाद आचार्य र ज्ञानेन्द्र कोईरालालाई चयन गरेको छ । समितिले युनेस्कोको मार्ग दर्शन अनुसार...

यातायात बिस्तार

१७ मंशिर शिवगाज÷ झापाको दक्षिणी गाविस महाभाराको भाचार बजार सम्म सवारी साधन साचालन हुन थालेका छन् । यस अघि कुिाजवारी बजार सम्ममात्र साचालन हुने सवारीसाधनहरु १ किलोमिटर दक्षिण भासार बजार सम्म जान थालेका हुन् । हाल सो बजारबाट दमक बिर्तामोड भद्रपुर र काकडभिट्टाका लागि चार वटा यात्री बस साचालन हुने गरेको स्थानीय अगुवा गणेश लावतीले जानकारी दिए । यातायात बिस्तार भए पछि दक्षिणी महाभारा कोरोवारीका बिभिन्न वडाका तथा सिमावर्ती क्षेत्रका बासिन्दालाई सहज भएको छ ।...

अन्तराष्ट्रिय अपा¨ दिवशका अवसरमा बिभिन्न कार्यक्रम

१७ मंशिर दमक÷ २० औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शनिबार झापा तथा मोरङ्मा बिभिन्न कार्यक्रम गरिएका छन् । सो अवसरमा शनिवार झापाको दमक घैलाडुव्वा तथा मोरङ्का बिभिन्न स्थानमा बिभिनन कार्यक्रम भएका छन् । यसै अवसमा दमकमा एक सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । झापाको निर्वाचन क्षेत्रनं ७ र ६ वाट आएका अपाङ्गहरुले कार्यक्रम मार्फत आफ्ना समस्याहरु सार्वजानिक गरेका थिए । अधिकांस अपाङ्गहरुले राज्यले वितरण गरेको रातो कार्ड अनियमित गरी वाँढेको आरोप लगाएका थिए । त्यसैगरी झापा जिल्ला र...

शिक्षा नीति परिवर्तन भएनु

१७ मंशिर दमक÷ नेकपाका पोलिटव्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले देशमा बिभिन्न राजनीतिक व्यवस्था परिवर्तन भए पनि शिक्षा नीतिमा परिवर्तन हुन नसकेको बताएका छन् । शनिबार झापाको दमकका भएको शिक्षक सम्मान तथा अन्तरकि्रया कार्यक्रममा प्रमुख अतिथी रहेका पाण्डेले संविधान तथा राज्यका सम्पूर्ण संरचनाहरु नयाँ बन्ने क्रममा रहेका बेला शिक्षा नीति समेत नयाँ ल्याईन आवश्यक रहेको बताए । सो क्रममा उनले शिक्षा क्षेत्रलेनैं द्वन्द्व र शान्तिको महत्व बुझाउन सक्ने भएकाले शिक्षकहरु शिक्षकहरु शान्ति प्रकृयाका सारथी...

चार अगुवा सम्मानित

१७ मंशिर दमक÷ दमक-१३ मा नेपाली कांग्रेस वडा समितिले चार जना अगुवाहरुलाई सम्मान गरेको छ । शनिबार भएको वडा भेलामा लामो समय देखी पार्टीमा योगदान पुर् याउने चन्द्रप्रसाद अधिकारी तुलसामायाँ प्रसाई मानबहादुर बोहोर र अविश्व राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । वडा सभापति हेम सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला कोषाध्यक्ष देवी दाहाल प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा महासमिति सदस्य दिलबहादुर बुढाथोकी जिल्ला सदस्य हरी सुवेदी नगर सभापति ढुण्डिराज भण्डारी महाधिवेशन प्रतिनिधी डिल्लि परियार पूर्व नगर सभापति पदम कोईराला लगायतले बोलेका थिए...