हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

आज विश्व एड्स दिवस, झापा र मोरङ्मा एक हजार भन्दा बढि संक्रमित

1dec दमक÷ आज विश्व भर २४ विश्व्ा एड्स दिवश बिभिन्न कार्यक्रम गरि मनाईदैछ । ूशून्यमा झारौँू भन्ने मूल नारासहित आज यो दिवश मनाउन लागिएको हो । प्रत्येक वर्षको डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने गरिन्छ । यसै दिवसको अवसरमा बुधबार दमकका अन्तरकि्रया सम्पन्न गरिएको छ । एचआईभि÷एड्सको जोखिम न्युनिकरणका लागि सरकारी निकाय राजनीतिक दल संचार माध्यम तथा सामाजीक अगुवाको भूमिका बिषयक अन्तरकि्रया गरिएको हो । झापाका निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा...