९ मंशिर
लखनपुर÷ लखनपुर-१ स्थित मंगलमय उच्चमाविको व्यवस्थापन समिति अध्यक्ष हुकुमिसंह राई निर्विरोध निर्वाचित भएका छ् ।
शुक्रबार विद्यालयमा भएको कार्यक्रममा निर्वाचन समितिले अध्यक्ष सहित ३ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन समितिका संयोजक फणिन्द्र खत्रीले व्यवस्थापन समितिका सदस्यहरुमा धनप्रसाद तिवारी इन्द्र राई र पदमकुमारी राई को नाम सार्वजनिक गरेका थिए ।
व्यवस्थापन समितिको शुक्रबार नै बसेको बैठकले रघुनाथ पोखरेल पुष्प भट्टरँई र अतिनलाल राजवंशीलाई सदस्यमा मनोनित...