हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

ुलिम्बूवान प्रत्याभुत गरिनु पर्छु

११ मंशिर बिराटनगर÷ माच सम्बद्ध संघिय लिम्बूवान राज्य परिषदका केन्द्रिय अध्यक्ष कुमार लिङ्देनले अव बन्ने संविधानले स्वायत्त लिम्बूवान राज्यको प्रत्याभुत गर्नु पर्ने बताएका छन् । शनिवार बिराटनगरमा संगठनले गरेको आमसभालाई सम्बोधन गर्दै उनले अव बन्ने संविधानमा सवै जात जातीले आफ्नोपन पाउनु पर्ने बताए । संघियता बिरोधी गतिविधीहरु अझै पनि नरोकिएको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि आफ्नो संगठन तयार भएको उनको भनाई थियो । कार्यक्रममा संघिय लोकतान्त्रिक राष्ट्रिय माचका महासचिव खगेन्द्र माखिमले...

ुनेभ्लाुको स्थपना दिवश

११ मंशिर केर्खा÷ नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एसोसिएसन नेभ्ला ले शुक्रबार देशभर बिभिन्न कार्यक्रम गरी आफ्नो २२औं स्थापना दिवस मनाएको छ । ूदिगो विकास एवम् समृद्ध नेपाल निर्माणमा पशु बिकास को आवश्यकता प्रविधि र प्राविधिक जनशक्तिको सकि्रयता आजको अपरिहार्यताू भन्ने मुल नाराका साथ नेभ्लाले स्थापना दिवश मनाएको हो । यसै अवसरमा नेभ्ला जिल्लाकार्य समिती झापाले महेशपुरमा पशुहरुका निशुल्क भ्या_िक्सन लगाएको छ । सो अवसरमा ४ सय ५० पशुलाई एच।एस एण्ड बि क्यु भ्या_िक्सन लगाएको नेभ्लाका झापा जिल्ला अध्यक्ष रुद्र कटुवाले बताए । सो अघि बिभिन्न प्लेकार्ड...