७मंशिर
उर्लाबारी÷ पछिल्लो समयमा पूर्वी मोरङका सामुदायिक वनबाट तिब्र रुपमा काठ तस्करी हुने गरको पाईएको छ ।
तस्करीमा संलग्न इलाका बन कार्यालय उर्लाबारीमा अहिले ट्याक्टरसहितका सवारी साधनको लाम रहेको छ । को।१ ख १७३८ नम्बरको बस को।१ च ६४९५ नम्बरको टाटा पिकअप को।१ त १६१५ को।१ त ६४९५ को।१ त ५११८ नम्बरको ट्याक्टर लगायतका आधा दर्जन सवारी साधन तस्करहरुले काठ ल्याउदै गर्दा पक्राउ गरी कार्यालयमा राखिएको छ । ति सवारी साधन पक्राउ परेपनि त्यसमा संलग्न भने फरार रहेका छन् । मोरङ जिल्लामा ५५ हजार ५ सय बन क्षेत्र...