भक्तबहादुर थापा
प्रकृति र प्रकृतिभित्रका सम्पदा वातावरण्ँीय सन्तुलनका दृष्टिले महŒवपूणर््ँ मानिन्छ । प्रकृतिभित्रका सम्पदाको संरÔण्ँले प्रकृति तथा वातावरण्ँीय सन्तुलनको अवस्थालाई कायम राख्दछ । जसले मानव जीवनको रÔा गर्नमा सरल बनाउ“दछ । प्रकृति र प्रकृतिभित्रका सम्पदाको संरÔण्ँ मानव जीवन र स्वास्थ्यस“ग प्रत्यÔ सम्बन्ध र सरोकार राख्ने भएकाले यसको संरÔण्ँमा विश्व नै सक्रिय भएका बेला हाम्रा लागि भने प्रकृति र प्रकृतिभित्रका सम्पदाको संरÔण्ँ तथा रÔा चुनौती बनेको छ । जुन अहिले आम संरÔण्ँकर्ता तथा संरÔण्ँविद् माझ चिन्ता र चासोको विÈय बन्नपुगेको छ । हामीकहा“ भने प्रकृति र प्रकृतिभित्रका सम्पदाका विनाश तथा बढ्दो चोरीका कारण्ँ एकातिर विनाश कार्य रोकिएको छैन भने अर्कातिर संरÔण्ँका काम तीव्र बनाउदै लगिएको अवस्था छ । यसबाट के स्पष्ट हन्छ भने संरÔण्ँकर्ता र चोर सिकारीबीच द्वन्द्व चर्केको छ ।
पृथ्वीमा अस्तित्वमा रहेका वनस्पतिजन्य सम्पदा होउन् या प्राण्ँी तिनीहरुको अस्तित्व रÔा अन्ततः मानव समुदायको जीवन रÔास“ग गा“सिएको हुन्छ । फरक–वातावरण्ँ, फरक शैली, फरक अवस्थामा अस्तित्वमा रहेका वनस्पतिजन्य सम्पदा तथा प्राण्ँीको रÔाले प्राकृतिक सन्तुलन कायम राखी रहेका हुन्छन् । पृथ्वीमा अस्तित्वमा रहेका वनस्पतिलगायत सबैखाले सम्पदाको अस्तित्व रÔाका क्रियाकलापले जीवन र जगतभित्र सम्पदाको अस्तित्व कायम राख्दछ ।
प्राकृतिक वातावरण्ँभित्रका महत्वपूणर््ँ जैविक सम्पदा, विविधताका रुपमा लिइने भएकाले यसलाई मानव जीवन र वातावरण्ँबीचको समन्वयको महत्वपूणर््ँ सूचक पनि मानिन्छ । प्राकृतिक तथा परिस्थितिकीय सन्तुलन नै स्वच्छ वातावरण्ँ र गुण्ँस्तरीय जीवनको महŒवपूणर््ँ पाटो हो । प्रकृति भनेको जल, जमिन, जङ्गल र जैविक विविधता हो । यसको अस्तित्व विना प्राण्ँीको अस्तित्वको कल्पना गर्न नसकिने भएकाले मानव, प्रकृति एवम् प्राण्ँीबीचको सम्बन्धको अनुमान गर्न सकिन्छ ।
माटो र पानीको समिश्रण्ँबाट प्रकृतिको जन्म हुन्छ । प्रकृतिको जगमा संस्कृति हुन्छ । संस्कृति भनेको जीवन हो । कुनै अस्तित्वको कल्पना गर्न नसकिने बालुवा पनि प्रकृतिभित्र पर्दछ । त्यहा“ संस्कृतिको जन्म हुन सक्दैन । इतिहास पल्टाएर हेर्ने हो भने जहा“ पानी पाइन्छ त्यहा“ माटो पाइन्छ । पानी र माटोको समिश्रण्ँबाट सभ्यता र संस्कृतिको जन्म हुन्छ । सभ्यता र संस्कृतिमा मानिस बस्छ, प्रकृति र मानिसबीचमा यही र यस्तै सम्बन्ध हुन्छ । प्राण्ँी बिनाको प्रकृति सुनसान भएर जान्छ ।
अहिले प्रकृतिमा परिवर्तन आउनथालेको छ । यसो हुनुमा अधिकतम विकासका क्रियाकलापको हात छ । विकासले प्रकृतिलाई प्रतिकूल प्रभाव पारि नै रहन्छ ।
त्यसैले संरÔण्ँका क्रियाकलापलाई विकासस“ग जोडेर लानुपर्ने अवस्था पनि आउन थालेका छन् । जुन मानव जीवनस“ग जोडिएर आउ“दछ । यसो हुन नसक्दा अहिले प्रकृतिमा असन्तुलन आई प्रकृति, प्राकृतिक वातावरण्ँ र जीवनमा नै प्रत्यÔ असर पर्नथालेको छ । यसो हुनुमा खासगरी जथाभावी तथा अनियन्त्रित विकास नै हो । जुन हाम्रो मात्र नभई विश्वमै भएको अधिकतम विकासका क्रियाकलापको प्रभाव नै हो । हामीले प्रकृति, प्राण्ँी र विकासलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रयास गर्नुपर्छ । जुन एक पÔलाई छोडेर हु“दैन । यसैले प्रकृति र प्राण्ँीको बीचमा समन्वयात्मक रुपमा अगाडि नबढी सम्भव हु“दैन । जुन व्यावहारिक हुनुपर्छ ।
पृथ्वीमा अस्तित्वमा रहेका मानव, जीवजन्तु, वनस्पति, जलीय तथा थलीयलगायत सबैखाले प्राण्ँीको अस्तित्व रÔाका क्रियाकलापले जीवन र जगतभित्र प्राण्ँीकोअस्तित्व कायम राख्दछ । प्राकृतिक वातावरण्ँभित्रका महŒवपूणर््ँ जैविक सम्पदा, विविधताका रुपमा लिइने भएकाले यसलाई मानव जीवन र वातावरण्ँबीचको समन्वयको महŒवपूणर््ँ सूचक पनि मानिन्छ ।

0 प्रतिकृया:
Post a Comment