
विष्णु सुब्बा
दमक, १० साउन/बढ्दो विद्युत चुहावट नियन्त्रण गर्न नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले गस्ती परिचालन गरेपछि चुहावटमा कमी आउन थालेको छ ।
सिल खोलिएको अवस्थामा प्राधिकरणको गस्ती टोलीले फेला पारेको मिटर बक्स । फोटो : पिपुल्स टाइम्स
चुहावट क्षेत्रहरूमा केन्द्रले जनपथ र सशस्त्र प्रहरीको सहयोगमा उपभोक्ता सहितको संयुक्त गस्ती टोली बनार्य अभियान बढाइएपछि ३६ प्रतिशत भइरहेको चुहावट आर्थिक वर्ष २०६८÷६९ मा २७ प्रतिशतमा झरेको छ ।
केन्द्रका प्रमुख सन्तोष कुमारका अनुसार गस्ती अभियान प्रभावकारी...