
१४ वर्षीया वालिका पटक–पटक बलात्कृत
दमक । बाबु समान गुरुबाटै असुरक्षित भइन्छ भनें सुरक्षा कहाँ होला भन्ने प्रश्न पुनः झापामा दोहोरिएको छ । श्रीकृष्ण प्रणामी धर्मका धर्मगुरु बालिकामाथि जवरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । जिल्लाको कन्काई नगरपालिका ४ स्थित प्रणामी मन्दिरका धर्मगुरु महाराज मोहनानन्द भारद्वाज सुवेदी कोटीहोमबाट पक्राउ परेका छन् । प्रणामी मन्दिर आश्रममा रहेका बालिकाहरुलाई धर्मगुरु सुवेदीले लामो समयदेखि आश्रममै जवरजस्ती करणी गर्ने गरेको जनाउदै आश्रमकी १४ वर्षिया एक बालिकाले प्रहरी...