
लारुम्बा/ संबिधान सभाकी उपाध्यक्ष पूर्णकुमारी सुबेदीले धार्मिक र साँस्कृतिक सद्भावले मात्र मुलुकको दर्बिलो एकता हुने बताएकी छन् ।
सुबेदीले बुधबार दक्षिणी इलामको बाँझो ९ को लारुम्वा सम्पन्न किरात धर्मगुरु आत्मानन्द िलंदेनकी धर्मपत्नी पबित्राहांगमा िलंदेनको ५६ औं जन्मोत्सव समारोहमा बोल्दै सो कुरा बताएकी हुन् ।
समारोहमा सुबेदीले मुलुक स्थायी शान्तिको दिशातर्फ उन्मुख बन्दै गएकाले हरेक जातजातीले जातीय सद्भाव कायम राख्ने भूमिका निर्बाह गर्नु पर्ने उल्लेख गरिन् । समारोहमा किरात धर्मगुरु आत्मानन्द...