
महरा पनि विदेश नजाने
काठमाडौ, चैत्र ३/नेकपा एमालेले शान्ति र संविधानको प्रक्रिया नटुंगिएसम्म आफ्ना शीर्ष नेता तथा सभासदहरुलाई विदेश जानबाट रोक लगाएको छ । नेताहरुको ठूलो टोल्ऽी विदेश जान लागेको समाचार सार्वजनिक भएर त्यसको आलोचना बढेपछि एमालेले उक्त निर्णय गरेको हो ।
एमाले संसदीय दलको बिहीबार जारी बैठकमा पहिलो प्रस्तावको रुपमा नेताहरुको विदेश भ्रमण बारे चर्चा भएको थियो । सो प्रस्ताव उपर छलफल भएर सर्वसम्मत ढंगले शान्ति र संविधान प्रक्रिया नटुंगिएसम्मका लागि नेताहरुको विदेश भ्रमणमा रोक लगाउने निर्णय...