दमक÷ उमेर भन्न सजिलो छ । कति वर्ष पुगियो त्यो टु¨ाे नभए पनि २००१ साल बैशाखको जन्म भन्ने चाँहि मुखाग्र छ । नाम भक्तबहादुर दर्जी । जन्म थलो भोजपुर पौवा खेसाङ् । पाखुरामा बरगत आए देखि २०२४ साल सम्म स्थानीय शेरबहादुर अधिकारीको घरमा सहयोगी बसे । मधेष झर्दा काँधमा सानो पुन्तरो र हातमा एउटा मुरली थियोत्यो छँदैछ । ु२०२७ सालमा अधिकारी बुढा खसेु कडा स्वरमा भने-ुमालिक बितेको खवर सुने पछि गए पहाड तिरै ।ु १९ वर्ष मोरङ्को दलेली बसोबास भयो । त्यहाँ स्कुलको जग्गा अतिक्रमण भएको भने पछि थात-उठ्यो र दमक आईपुगे...