हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

आजाद समुहले हतियार बुझायो

यसैबीच संयुक्त जनतान्त्रिक तराई मुक्ती मोर्चा आजाद समुहले १० थान हतियार प्रशासनलाई बुझाएको छ । सो समुहले सिराहाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद विडारी र प्रहरी उपरीक्षक राजेशकुमार लालकर्णको उपस्थितिमा आफुले यसअघि प्रयोग गर्दै आएका हतियार बुझाएको हो । बुधबार समुहले एकनाले कटुवा पेस्तोल ७ थान दुईनाले कटुवा पेस्तोल १ थान रिवल्भर १ थान एकनाले मास्केट बन्दुक १ थान र मिस फायर भएको गोली २ थान बुझाएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ...

युनियनको अन्तरसम्वाद

दमक÷ नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियन झापा शाखाले बिहिबार झापाको दमकमा अन्तर-सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बीच नेपाली कांग्रेसका महासमिति सदस्य सुरेश सुब्बा प्रेस युनियनका केन्द्रीय सदस्य कृष्ण हुमागाँई पूर्व जिल्ला अध्यक्ष गोविन्दचन्द क्षेत्री पार्टीका क्षेत्रीय सभापति शेरबहादुर भट्टराई नगर सभापति ढुण्डीराज भट्टराई जिल्ला सदस्य टिका सापकोटा तरुण दल झापाका अध्यक्ष भूमिराज राई नेपाल महिला संघकी नगर अध्यक्ष लता चापागाँई लगायतले बोलेका थिए । यसैबीच कार्यक्रमका अवसरमा...

आइएको परीक्षाफल प्रकाशित

दमक÷ त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण्ँ कार्यालयले मानविकी तथा सामाजशास्त्र संकाय तर्फ प्रवीण्ँता प्रमाण्ँपत्र तह आईए प्रथम वÈ्रकोपरीक्षा को परीक्षाफल प्रकाशित गरेको छ । २०६८ सालमा साचालित परीÔाको परीÔाफल बिहीबार प्रकाशित गरिएको कार्यालयले जनाएको छ । परीक्षाफल मा Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 ...

श्रीमतिको हत्या

उर्ला्रबारी÷ मोरङको राजघाटमा बिहिबार बिहान श्रीमानलॆ आफ्नै श्रीमती धरिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । राजघाट -३ का ३३ बर्षीय डम्बर लिम्बुले आफ्नै श्रीमती ३४ बर्षीया जसमाया लिम्बुको बिहान १० बजे खुकुरी र बाचरो प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । घरायसी बिवादको क्रममा डम्बरले धारिलो हतियार प्रयोग गरी घटनास्थलमा नै हत्या गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरिक्षक नरेश कार्कीले बताए । हत्यामा संम्लग्न रहेका डम्बरलाई बिहिबारनै इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ । पक्राउ...

दुर्घटनामा र डुबेर मृत्यु

गौरादह÷ पूर्वपश्चिम राजमार्ग अन्तर्गतको झापाको तोपगाछी स्थित सीतापुरी सडक खण्डमा बिहिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाईते भएका झापा धरमपुर-२ का ३८ वर्षिय घनेन्द्रप्रसाद न्यौपानेको उपचारका क्रममा मृत्यु भएको हो । अपह्रान्ह साढे २ बजे तिर मे।४प ३१२० नम्बरको मोटरसाईकलमा सवार उनलाई को।१ ख ३१११ नम्बरको मिनीट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनको उपचारका क्रममा बिराटनगर स्थित न्युरो अस्पतालमा साँझ मृत्यु भएको हो । उनीसँगै मोटरसाईकलको पछाडी सवार धरमपुर-३ का अमृत नेम्वाङ र वडा नम्बर-२ का...

काठ तस्करीमा बालबालिकाको दुरुपयोग

गोपाल झापाली दमक÷ झापामा हुने अवैध काठ ओसार-पसारमा बालबालिकाको प्रयोग हुने गरेको पाइएको छ । दक्षिणी इलाम र पाँचथरका वन क्षेत्रबाट झापा तर्फ हुने काठ तस्करीमा बालबालिकाको प्रयोग हुने गरेको पाइएको हो । दमकको बेलडाँगीमा रहेको रेन्जरपोष्टले केही समय अघि अवैध काठ ओसार-पसारमा संलग्न भएको आरोपमा २ जना बालकलाई नियन्त्रणमा लिएको थियो । ती मध्ये एक जनालाई आवश्यक अनुसन्धान पछि रिहा गरिएको र अर्का एक धरौटीमा रिहा भएको रेन्जरपोष्टले जनाएको छ । पछिल्लो २ वर्षमा दक्षिणी इलाम र दमकको उत्तरी क्षेत्रका २० जना बालबालिका अवैध काठ ओसार-पसारको अभियोगमा पक्राउ...

खानेपानीको साधारण सभा

दमक÷ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको १७ औं साधारण सभा बिहिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पशुपातिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक वर्ष २०६७÷६८ को २ करोड २६ लाख २५ हजार ४ सय ६३ रुपैयाँको आय तथा ९९ लाख १६ हजार ६ सय २१ रुपैयाँ को व्यय बिवरण प्रस्तुत गरिएको अध्यक्ष गौतमद्वारा प्रस्तुत प्रतिवेदनमा समयमा पानीको महसुल नबुझाउने उपभोक्ताहरुबाट जरिवानाबापत २ लाख ३२ हजार २ सय ६३ रुपैयाँ असुल गरेको जनाईएको छ । समयमा नै महसुल बुझाउने उपभोक्ताहरुलाई ३८ हजार ९ सय ८६ रुपैयाँ छुट दिईएको समेत जनाईएको छ । नगरपालिकाका कार्यकारी...

एमाले नेताले भने नयाँ सरकार चाहिन्छ

बिर्तामोड÷ नेकपा एमालेका नेताहरुले शान्ति प्रकृया टुङ्ग्याउन र नयाँ संविधान जारी गर्न नयाँ सरकारको खाँचो रहॆको बताएका छन् । आजबाट बिर्तामोडमा हुने युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्न बिहिबार झापा आइपुगेका उनीहरुले अलग-अलग कार्यक्रममा यस्तो बताएका हुन् । बिर्तामोडमा भएको पत्रकार भेटघाटमा अध्यक्ष झलनाथ खनालले माओवादी इमान्दार नभएकाले शान्ति प्रकृयाले गति लिन नसकेको आरोप लगाए । नयाँ संविधान जारी गर्न र शान्ति प्रकृया टुङ्ग्याउन अहिलेको सरकार असफल भएको समेत उनले बताए । यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले...

भूमिगत संगठनका ४९ जना पक्राउ

विष्णु पौडेल पूर्वमा प्रहरीको विशेष सकृयता दमक÷ भूमिगत रुपमा सशस्त्र गतिविधि गर्दै चन्दा आतंक अपहरण हत्या र बम विस्फोटका घट्ना गराउन सकि्रय संगठनहरुका ४९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको विशेष टोलीले पछिल्लो ६ महिनामा हात हतियार सहित विभिन्न जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक दिपेन्द्र पोखरेलका अनुसार पक्राउ पर्नेहरुमा सबैभन्दा बढी खम्बुवान मुक्ती मोर्चा संयुक्त का ११ जना रहेका छन् । त्यस्तै अखिल तराई मधेस मुक्ती मोर्चा गोईत समुहका १० लोकतान्त्रीक तराई...