हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

पुनसर्ंरचनाले निम्त्याएको नयाँ द्वन्द्व - पहिलो लेख

रामनारायण देव राज्य पुनःसंरचना आयोगबाट नेपाली जनताले ठूलो अपेÔा राखेका थिए ती अपेÔामा तुÈारापात भएको छ । एउटै आयोगले अलग-अलग दुईवटा प्रतिवेदन बु´ाएर मुलुकमा नयाँ द्वन्द्व निम्त्याएको छ । संविधानसभाको राज्य पुनःसंरचना तथा शक्ति बाँडफाँट समितिद्वारा १४ प्रदेशको खाका तयार गर्दा निकै विवाद भएकाले ती विवाद समाधान गरी सर्वमान्य खाका तयार होस् भनी आयोग गठन गरिएको थियो । राज्य पुनःसंरचनाका लागि विज्ञहरुको एउटा आयोग बनाएर संघीयतालगायतका िवÈयको टुङ्गो लगाउने भनी नेपालको अन्तरिम संविधान २०६३ मा नै उल्लेख भएको छ । पाँच वÈ्र बित्न लाग्दा पनि यस िवÈयमा...

सबैको ध्यान जाओस् - सम्पादकीय

झापा लखनपुर-५ को गेउरियाका स्थानीयले बुधबार बिहान अकस्मात पाडाजुङ्गी-गौरीगाज सडक खण्डमा ४ घण्टा चक्काजाम गरे । २२ किलोमिटर सडकको गेउरिया खण्डमा अकस्मात गरिएको चक्काजाममा सय बढीका सवारी साधन रोकिए भने मोटरसाईकलमा सवार यात्रुहरु समेतलाई बन्दकर्ताले सवारी डोर् याएर लैजान बाध्य पारेको दृष्य देखियो । बिहान ६ बजेदेखि १० बजेसम्म यसरी अकस्मात चक्काजाम गरिनुको कारण भने स्पष्ट थिएनन् । न त कुनै गम्भीर विरोध सहमति वा निर्धारित उद्देश्य नै थिए । तथापि यातायात अवरोध गर्न सडकमा उत्रिएका जमातको उपस्थिति हेर्दा भने बालबालिका युवा महिला वृद्धवृद्धा सबैको...