हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

देश र जनता कि स्वार्थ र सत्ताको खेल

राजनीतिक रुपमा मुलुक अहिले उति नै जटिल मोडबाट गुजि्ररहेको छ । समग्र मुलुकको सम्वृद्धि र जनताका स्वतन्त्रता अधिकारहरु धेरै लामो समय देखि नै नेपालमा कुण्ठित तिरस्कृत हुँदै आएको कुरा इतिहासले सावित गरी सकेको छ । जहाँ राष्ट्रको उन्नति प्रगति हुनमा र जनताका अधिकारहरु सुनिश्चितता प्रदान गर्न र त्यसलाई वैधानिकता दिँदै लिपिबद्ध गर्न नेपालमा पछिल्लो पटक भएको राजनीतिक परिवर्तनले संविधानसभा मार्पुत उक्त कुरा पूरा गर्ने हेतुले नेपाली जनताले उक्त सभामा आफ्नो मत जाहेर गरे । संविधानसभाको संरचना थपक्क यो देशका शासक वर्गले नेपाली जनताको हातमा राखि दिएका...

के कारणले हुन्छ खाडी मुलुकमा धेरै नेपालीको मृत्यु

अक्सर पत्रपत्रिकामा समाचार आउँछ केहि भएको थिएन सुतेको सुत्यै मृत्यु भयो विशेÈ गरेर खाडी मुलुकमा । यस्तो मृत्युलाई अकस्मात मृत्यु क्गममभल म्भबतज भनिन्छ । यस्तो घटना जवानहरुमा विशेÈ पाइरहेको छ । जसलाई सबैभन्दा पहिले नै यस्तो मृत्युको मुखमा पुग्नु परिरहेको छ । युवाहरु भरिपूण्र्ँ शक्ति लिएर काम गर्छु भनेर खाडी मुलुकमा स्वस्थ अवस्थामा आएका हुन्छन् तर के थाहा उनीहरु मध्ये कोही यसरी अकालमै मर्नुपर्छ भनेर । लाग्छ खाडी मुलुकमा काम गर्ने अथवा आउने कामदारहरु सबैले अकस्मात मृत्यु क्गममभल म्भबतज सम्बन्धी ज्ञान पाउनु आवश्यक छ । अकस्मात मृत्युका मुख्य...

भोलि पश्चाताप नहोस्

बारम्बारको जङ्गली हात्ती आतङ्कले झापाली जनजीवन आक्रान्त बन्दै आएको छ । एक हप्ताको दौरानमा झापा जिल्लाको पृथ्वीनगर र मोरङको पथरीमा गरी चार जनाको हात्ती आक्रमणकै कारण मृत्यु भइसकेको छ । वर्षेनी चुरे वनक्षेत्र दक्षिणका जङ्गलहरुमा भारतीय हात्तीका बथान भित्रने र आसपासका गाउँघर र जनतालाई हात्तीले दुःख दिँदै आएको घटना झापा जिल्लाका लागि नौलो र अनौठो पक्कै छैन । झापाका हकमा ३० वर्षको अवधिमा हात्ती आक्रमणकै कारण ४० बढी मारिएका छन् । उसो त हात्ती आक्रमण नियन्त्रणकै लागि केही दशक अघि देखि झापामा विभिन्न कार्यक्रमहरु भएका छन् । हात्ती धपाउन टुन निर्माण...

झापामा पनि कृषि गणना शुरु

भद्रपुर ÷कृिÈसम्बन्धी योजनामा सघाउ पुर् याउने उद्धेश्यले तथ्याङक विभाग र राष्ट्रिय योजना आयोगद्वारा राष्ट्रव्यापीरुपमा सुरु गरिएको छैटौ तथ्याङक सङकलनको ´ापामा पनि तयारी भइरहेको छ । सो कार्यका लागि केन्द्रबाट खटिआएका कृिÈ गण्ँना अधिकृत महेशचन्द्र प्रधानले ´ापाका ४७ गाविस र तीन नगरपालिकाका लागि सुपरीवेÔक सात र गण्ँक २७ जनालाई खटाइने जानकारी दिए । । आगामी माघ १ गतेदेखि सुरु हुने कृिÈ तथ्याङक सङकलन कार्यमा जग्गा जग्गाको आकार जग्गाको खेतीमा उपभोग बाली लगाउने Ôेत्र कृिÈ सामग्रीको प्रयोग िसंचाइको स्थिति जनशक्ति सहायक कृिÈ कार्यक्रम कृिÈ ऋण्ँ र...

जातीय राज्य अस्वीकार्य

दमक÷ युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश वस्नेतले जातिय राज्य कुनैपनि हालतमा आफूहरुलाई स्विकार्य नहुने वताएका छन् । मंगलबार संगठनको पाँचौ जिल्ला सम्मेलनलाई पाँचथरको फिदिममा सम्वोधन गर्दै उनले त्यस्तो बताएका हुन् । अध्यक्ष वस्नेतले नेकपा एमाले र युवा संघ नेपाल शान्ति र संविधानका निमित्त सदैव कि्रयाशिल रहेको उल्लेख गरे । सम्मेलन शुरु हुनुअघि युवा संघको र् यालीले फिदिम बजार परिक्रमा गरेको थियो । यसैबीच आगामी पौष २९ देखि झापाको विर्तामोडमा हुने युवा संघको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तिब्र बनाइएको छ । संगठनका जिल्ला कमिटी सदस्य तथा क्षेत्र...

वनको अवलोकन भ्रमण

वेलडाँगी÷ दमकस्थित हंसेदुम्से सामुदायिक वन उपभोक्ताहरुको एक टोलीले देशका विभिन्न भागमा रहेका वन सम्पदा र विशेष क्षेत्रहरुको अध्ययन अवलोकन भ्रमण गरेको छ । पाँच दिन अघि निस्किएको टोलीले बाँकेको कोहलपुर घोडाघोडास्थित तालतलैया सामुदायिक वन सीमसार क्षेत्र शुक्लाफाट वन्यजन्तु आरक्षण काचनपुर टनकपुर बाँध महाकाली नदीमा निर्मित दक्षिण एशियाकै दोस्रो लामो पुल रुपन्देहीका विभिन्न बाल उद्धान तथा पर्यटकीय क्षेत्रहरु हेटौडाको शहिद स्मारक चितवनको देवघाट धार्मिक वन लगायतको अध्ययन अवलोकन भ्रमण गरेको हो । भ्रमण टोलीका व्यवस्थापन संयोजक वद्री विक्रम बस्नेतका...

हतियार प्रहारबाट दुई घाइते

त्यसैगरी धारीलो हतियार प्रहारबाट दमक र चुलाचुलीमा २ जना घाईते भएका छन् । दमक १ मा मंंगलबार साँझ एक व्यक्ति खुकुरी प्रहारबाट गम्भिर घाईते भएका हुन् । सोहि ठाउँका ४५ वर्षीय बीरबहादुर तामाङ्ले स्थानीय २३ वर्षीय कमल घिमिरे माथि खुकुरी प्रहार गरेका हुन् । अनुहारमा गम्भिर चोट लागेका उनको दमकमा उपचार हुन नसकी धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । खुकरी प्रहार गर्ने तामाङ्लाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ । यसैगरी चुलाचुली-६ का तिलक मगर समेत छुरा प्रहारबाट घाईते भएका...

कांग्रेसको कार्यालय उद्घाटन

दुधे÷ नेपाली कांग्रेस सतासीधाम-७ को वडा समितिको कार्यालय उद्घाटन गरिएको छ । मंगलबार दुधेमा पार्टी केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं। ५ का सभाषद् केशवकुमार बुढाथोकीले सो कार्यालयको उद्घाटन गरेका हुन् । सो अवसरमा नेता बुढाथोकीले स्थानीय विकास निर्माणका योजनाहरु सम्पन्न गर्न केन्द्र तथा जिल्लास्तरबाट भइरहेका प्रयासबारे जानकारी गराएका थिए । कार्यक्रममा सभाषद् उषा गुरुङले माओवादीकै कारण शान्ति र संविधान निर्माणको प्रकि्रया अवरुद्ध भएको आरोप लगाईन् । उनले जेठ १४ भित्रमा संविधान सभाबाट नयाँ संविधान जारी हुन नसके नेपाली कांग्रेसले लोकतान्त्रिक...

बस पल्टिँदा ६ घाइते

केर्खा÷ पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको तोपगाछीमा मंगलबार साँझ यात्रुबाहक बस पल्टिएको छ । दुर्घटनामा ६ जना घाईते भएका छन् । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे।१ ख १३६२ नम्बरको बस अनियन्त्रित भएर सडक बिचमा पल्टिएको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा झापाको धुलावारीकी २४ वर्षिय सर्मिला कार्की तथा उनकी १४ महिनाकी छोरी सदिक्षा र झापा गरामनी-३ की ३० वर्षिया बिमला सुवेदी खजुरगाछी-८ की हिरादेवी सुवेदी बाहुनडाँगी-५ की हिरादेवी भट्टराई तथा क्षितिज भट्टराई रहेका ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनीहरुको दमक स्थित लाईफलाईन अस्पतालमा उपचार...

मकर मेला तयारी बन्द हड्ताल नगर्न आग्रह

सुरुङ्गा÷ झापाको कन्काईधाममा वर्षेनी माघे सक्रान्तिका अवसरमा लाग्ने मकर मेलाको तयारी शुरु भएको छ । मेलाको अवधिमा कुनै पनि बन्द हड्ताल नगर्न समेत स्थानीय अगुवाहरुले आग्रह गरेका छन् । सांस्कृतीक महत्वको मकर मेलामा बिभिन्न देशका समेत भक्तजनहरु आउने भएकाले यसलाई समस्यामा नपार्न उनीहरुको आग्रह छ । सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष टीकाकुमार पोखरेलले नेपालका बिभिन्न जिल्ला तथा भारत र भुटानका समेत भक्तजना आउने मकर मेलालाई सहज रुपमा मनाउने अवसर प्रदान गरिनु पर्ने बताए । यस्तै झापा उद्योग वाणिज्य संघ सुरुङ्गाका अध्यक्ष युवाराज संग्रौलाले...

नेपाली बस्तीमा एसएसबीको ज्यादती

इनरुवा÷ भारतीय सिमा सुरÔा वल एसएसबी का जवानहरुले नेपाली गाउँमा प्रवेश गरी गाउँलेहरुलाई कुटपीट गरेका छन् । एसएसवीले घर घरबाट गाउँलेलाई निकालेर कुट्दा ९ जना घाइते भएका छन् । सोमबार मध्यराति भारतीय सीमासंग जोडिएको सुनसरीको घुस्कीका बासिन्दालाई हतियारधारी एसएसबीले कुटपिट गरेको हो । करिव २० जनाको समूहमा आएका एसएसबीले महिला पुरुÈ केही नहेरी कुटपिट गरे । घाइते मध्ये तीन महिला समेत छन् । घाइतेहरुको हात खुट्टा मुख र छातिमा गम्भीर चोट लागेको छ । राति १२ वजे अचानक एसएबीहरु घर-घरमा प्रवेश गरी कुटपटि गर्न थालेपछि स्थानीय बासिन्दाको भागाभाग चलेको थियो...