रसायनिक मल बरामद

इटहरी/ सुनसरीको देवानगंजबाट प्रहरीले मंगलबार भारतबाट अबैध रुपमा ल्याईदै गरेको रयानिक मल तथा विषादी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले अबैधरुपमा ल्याई गरेकेा ६६ बोरा रसायनिकमल तथा २ बोरा किटनासक औषधी बरामद गरेको हो । ति समान आवश्यक कार्बाहीका लागि भासार कार्यालयमा बुझाईएको जनाईएको छ ।

0 प्रतिकृया:

Post a Comment