अपाङ्गलाई परिचय पत्र

ओखलढुंगा/ अपाङ्गता भएका व्यक्तिले परिचयपत्र नपाएको गुनासो चौतर्फी आएपछि महिला तथा बालबालिका कार्यालयले घर दैलोमै गएर परिचय पत्र वितरण गरेको छ ।
जिल्लाको पश्चिमी भेगका दुर्गमका गाउँहरु रावादोलु भूसिङ्गा र रगनी लगायतका गाविसमा कार्यालयकी प्रमुख सत्यदेवी अधिकारी लगायतकोको टोलीले ९९ जना महिला र १ सय ५१ जना पुरुष अपाङ्गलाई परिचय पत्र वितरण गरिएको निमित्त महिला विकास अधिकृत अधिकारीले जानकारी दिइन् ।

0 प्रतिकृया:

Post a Comment