प्लेटो प्रजातन्त्र र व्यथित नेपाल - दोस्रो लेख

प्रा.डा. होमनाथ भट्टराई
ईसापूर्व पाँचौ शताब्दीमा ग्रीसेली सिटी-स्टेट एथेन्समा नमुना प्रजातन्त्र भएको मानिन्छ तत्कालीन सभ्य समाजको स्वण्र्ँयुग । इ।पू। ४२७ मा जन्मेका प्रसिद्ध दार्शनिक प्लेटोले जीवनका विभिन्न मौलिक िवÈयका साथै राजनीतिक दर्शनमा पनि आदर्श राज्यको परिकल्पना गरे एक प्रकारले प्रत्यÔ प्रजातन्त्र देखे भोगेका उनको आदर्श राज्य प्रजातन्त्रको विपÔमा थियो । सायद प्रजातन्त्र साचालनमा उनले धेरै विकृति देखे छानिएका अयोग्य प्रतिनिधि शासकवर्गका कमजोरी स्वार्थ र कुशासन देखे र भने- धेरैले शासन गर्दा राज्यका लागि के सही वा के गलत हो ज्ञान हुँदैन स्वार्थकेन्द्रित अविवेकी आवेग हुन्छ र राज्य अन्ततः असफल हुन्छ । त्यसैले शासन गर्न लायकवर्गबाट मात्र राज्यको शासन गरिनुपर्छ । शासक वर्ग निःस्वार्थी सच्चारित्रका दार्शनिक विज्ञ हुनुपर्ने परिकल्पना गरे उनले गर्दा यहाँसम्म कि शासक वर्गको व्यक्तिगत परिवार वा सम्पत्ति हुनुहुँदैन माक्स्रवाद जस्तै । प्लेटॊ विचार अव्यावहारिक कल्पना युटोपिया जस्तो लागे पनि उनका केही तत्व विचारण्ँीय छन । तिनै दृष्टिकोण्ँबाट नेपालको वर्तमान लोकतन्त्रमा के भइरहेछ एकपटक दृष्टिपात गर्नु सामयिक होला ।
जनताका प्रतिनिधिबाट बनेको वर्तमान संविधानसभा अभूतपूर्व समावेशी भएको मानिन्छ । यी सभासदका व्यक्तिगत चरित्र र योग्यता कस्ता छन त रातो पासपोर्ट बेच्ने र भ्रष्टाचारलगायत विभिन्न आपराधिक मुद्दा लागेको मात्र नभई सभामा प्रदर्शित चर्तिकला साचार माध्यममा प्रशस्त चर्चित छन दोहोर् याउनु आवश्यक नहोला । यसरी चारित्रिक हिसाबले हेर्दा संविधानसभाले प्लेटोको मापदण्डलाई ठाडै चुनौती दिएको छ । अनि योग्यताका कुरामा प्लेटोले भने जस्तो सबै विज्ञ नभए पनि सामान्य िशÔा र ज्ञान भएको र िवÈयमा छलफल गर्न सक्ने जस्ता न्यूनतम योग्यता अवश्य अपेिÔत हो । यस पÔमा पनि प्लेटो भनाइको ठीक विपरीत भएको छ । जति सक्यो पिछडिएको तल्लो वर्गकालाई चाहे त्यो निरÔर नै किन नहोस मनोनयन गर् यो त्यति बढी क्रान्तिकारी देखिने मानसिकताले दलमा काम गर् यो । सम्भवतः नेताहरु संविधानका महत्वपूण्र्ँ िवÈयमा वौद्धिक विचार-विमर्श गर्न सक्ने Ôमताभन्दा उनले भनेकोमा ताली बजाउने जमात चाहन्थे । यी सभासद आफ्नो दलगत वा जातिगत स्वार्थमा प्लेटोले भने जस्तै आवेगपूण्र्ँ अडान लिन्छन नेतालाई हेर्छन कहिले यसो ठीक कहिले उसो ठीक अलमलमा पर्छन । अनि जिम्मेवार भनिएका नेताहरुको बोली र कि्रयाकलाप पूर्वाग्रही एवम गैर जिम्मेवार स्वार्थकेन्द्रित देखिन्छ । दलगत स्वार्थका लागि बाँडिएका आश्वासन र उक्साइएका जाति र समुदायका अडानले स्थिति जकडिएको छ । यसो भएन भने संविधान पनि बन्दैन विद्रोह हुन्छ यसो भएन भने नेपाल पनि रहँदैन आदि । कसका विरुद्ध विद्रोह विकासपथमा लाग्न दशकौंपछि परिसकेको नेपाली समाजको गति अवरुद्ध छ देश बन्धकमा छ ।
मधेसकै कुरा गर्दा नेता भन्छन- २४० वÈ्रसम्म खसÔेत्री बाहुनको उपनिवेश भएको रे । त्यतिबेला देशको कुन Ôेत्रमा विकासको मूल फुटयो प्रायः सम्पूण्र्ँ नेपाल उपनिवेश भएर त तिनै खसÔेत्री बाहुनको समेत अगुवाइमा २००७ देखि क्रान्ति हुँदै आए । त्यतिबेला कतै प्राइमरी स्कुलसमेत थिएन । कैयौँ दिन पहाडबाट िहंडेर भारत जानुपर्दा केही यो लेखकलाई तीन दिन लाग्थ्यो किलोमिटर पर तराईबाट नै सुगम हुन्थ्यो होला । तराई िशÔा लिन मात्र नभई उद्योग व्यापारसमेतका लागि सुगम थियो किन पछि पर् यो अहिले पनि त्यहाँ धेरै विकृति छन । राम्रा गुण्ँस्तरीय स्कुल कलेज खोलेर िशÔाद्वारा समाजलाई प्रबुद्ध अग्रण्ँी बनाउने प्रयासमा विशेÈ आर्थिकलगायत सुविधा माग गर्नुको सट्टा नेताको माग छ- मधेसीको छुट्टै सेना र छुट्टै राज्य । सर्वसाधारण्ँको उत्थानभन्दा पनि छुट्टै सैनिक दस्ता बनाई शासन गर्ने सामन्तीपन हो भन्ने धेरैको शङ्कालाई पुष्टयाइँ गर्ने आधार । आफ्नै समुदायको राज भयो भने त्यस समुदायको उत्थान हुन्छ भन्ने सम्भावना पनि छिमेकी भारतीय प्रदेशमा लालु यादव र मायादेवीका सामन्ती चर्तिकलाले ूसपोर्टू गर्दैन । बरु विविध सांस्कृतिक सङ्गमले विकृति हटाउन मद्दत गर्छ ।
अर्को बहुचर्चित विकृति सङघीय प्रदेश बनाउँदा जातीय आधार लिने कुरा हो । कुनै प्रदेशमा एक तिहाई जनसङख्या नभएको जातिले ७० प्रतिशतभन्दा बढी जनसङख्यामाथि शासन गर्ने अग्राधिकार रे । दलीय स्वार्थबाट उक्साउँदा केही सर्वसाधारण्ँ आवेशमा आए पनि तथाकथित बुद्धिजीवीहरुको वकालत सुन्दा उदेक लाग्छ । अहिले त्यस्तो राज्य फुत्काइहाले पनि दिगो रहला त्यस जाति इतरका बहुसङख्यक जनता प्रतिकि्रयाविहीन रहलान आजको युगमा अनि भट्टराईयमी वा खनालचित्रकार वा गौतमथापा आदिका सन्तानको अग्राधिकार कता नि उनको जिनको प्रतिशत नाप्ने कि आफ्ना सन्तानका लागि विरासतमा अहिले कस्तो समाजको जग हालिदिने- जातीय सदभाव र सबैले समान अवसर पाउने
इंगालिटेरियन सुसंस्कृत समाज वा जातीय कटुतारुपी िवÈवृÔको बीजारोपण्ँ गरेर जातीय सङघÈ्रमा लडिरहनुपर्ने समाज अहिलेको स्वार्थकेन्द्रित विभाजनकारी दरिद्र विचारले भोलिको सन्तानले दुःख पाउन सक्छन । लोकतान्त्रिक छातामुनि पहिचान बनाउने अवसर हुन्छन बनाउनु पर्दछ । विगतमा सुगम केन्द्रमा बस्ने जातजातिले नपाएको अवसर दुर्गम पहाडमा बस्ने अरुले पाए भन्नु कुतर्क हो । विगतको बहिष्करण्ँ भनेर ूअब त्यही गर्ने हाम्रो पालोू भन्ने मानसिकताले समस्या समाधान हँुदैन । यस्तै विकृतिबाट व्यथित भई सङक्रमण्ँमा छटपटाइरहेको छ वर्तमान नेपाल ।
छलफलमा रहेको अर्को िवÈय हो शासकीय स्वरुप के हुने - प्रधानमन्त्रीय वा राष्ट्रपतीय । प्रत्येक प्रणुलीका आफ्नै अन्तनिर्हित सबल दुर्बल पÔ हुन्छन । कुन सामाजिक परिवेशमा तुलनात्मक रुपले कुन बढी सहय हुने भन्ने कुरा हो । विगतमा संसदीय प्रधानमन्त्री हँुदा अस्थिरता र सांसदको किनबेच भयो भन्ने छ । तर यस्तो हुनु व्यवस्थाको अन्तनिर्हित चरित्र हो वा हाम्रा नेताहरुको कमजोरी आँगन टेडो नै हो कि नाच्न नजानेको विश्लेÈण्ँ विनाको आरोप विरोध गर्नेका लागि एकातर्फी स्याल हुइयाँ मात्र हुन जान्छ । यो व्यवस्थामा केही समय अस्थिरता वा लेनदेन भए पनि यसभित्र क्रमशः सुधार हुँदै जाने सेल्फ करेक्टिङ गुण्ँ पनि हुन्छ भनिन्छ । यसको पुष्टयाइँका लागि भारतको उदाहरण्ँ दिन सकिन्छ । नेहरुकालीन काँग्रेसको

0 प्रतिकृया:

Post a Comment