हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

संविधानसभाको म्याद थप्ने कानुनी बाटो बन्द – मुख्य समाचार

काठमाडौ, चैत्र १६/सर्वोच्च अदालतले संविधानसभाको म्याद थपसम्बन्धी फैसला पुनरावलोकनका लागि सरकारले दर्ता गराएको निवेदन दरपिठ गर्ने प्रशासनको फैसलालाई सदर गरेको छ । यससँगै अब म्याद थपसम्बन्धी सर्वोच्चको फैसला पुनरावलोनकको कानुनी बाटो बन्द भएको छ । अदालतका न्यायाधीश कमलनारायण दासको एकल इजलासले बुधबार निवेदन दरपिठ गर्ने सर्वोच्च प्रशासनको फैसला कानुनसम्वत भएको ठहर गरेको हो । फैसलामा भनिएको छ–‘सह–रजिष्ट्रारबाट भएको दरपिठ आदेश कानुन, संविधानको धारा ११६ (२) र उल्लेखित प्रतिपादित सिद्धान्त समेतको अधिनमा रही गरिएको आदेश भएकाले सो लाई बदर गरी राख्नुपर्ने...

अब के हुन्छ ? – उपमुख्य समाचार

दलहरुले जतिसुकै म्याद थप्नु हुँदैन भनेर सार्वजनिक कार्यक्रममा भाषण गरेपनि प्राविधिक हिसाबले पनि जेठ १४ मा संबिधान जारी हुन सक्दैन भन्ने बुझेका छन् । शान्ति प्रकृया टुंगाउने र संविधानका धेरैजसो बिवाद मिलाएर केही मुख्य बिबादमा सहमतिका लागि जनतासँग थप समय माग्ने उनीहरुको दाऊ छ । संबिधान जारी भइहाले पनि त्यसको केही मिनेटमै सडकमा संबिधान जलाएर राजनीतिक मैदान बनाउन खोज्ने समूहहरु ढुकेर बसिरहेकाले पनि नेताहरु हतारमा संबिधान जारी गर्नुभन्दा पर्याप्त छलफल गर्नुपर्ने पक्षमै देखिएका छन् । तर अहिले नै त्यसो भन्दा जनताको आक्रोशको सिकार भइने डरले उनीहरु जेठ...

लिम्बुवान नस्वीकारे अस्तित्व स्वीकारिन्न : लिङ्देन

दमक, चैत्र १६/मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले लिम्बूवानको अस्तित्व नस्वीकार्ने र भूमी टुक्र्याउन खोज्नेहरुको अस्तित्व नस्वीकारिने चेतावनी दिएका छन् । बुधबार झापाको दमकमा परिषद्को दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेले लिम्बुवानको अस्तित्व नस्वीकारेको र माओवादीले अरुणपूर्व ९ जिल्ला लिम्बुवान भूमी  टुक्राउन खोजेको आरोप लगाए । उनले निकट भविष्यमै ठूला भनिएका पार्टीहरु कागज जस्तै धुजा–धुजा हुने समेत दाबी गरे । राज्य पुनर्संरचना आयोग...

आलु खेती किसानले बुझाए ज्ञापन पत्र

लखनपुर, चैत्र १६/लखनपुर–१ गुहेश्वरी मा दादे रोगका कारण बिज बृद्धिका लागि गरिएको आलुखेती असफल भएपछि चरणबद्ध आन्दोलन गर्दै आएका किसानहरुले बुधबार जिल्लाका बिभिन्न निकायमा ज्ञापन पत्र बुझाएका छन् । आलु विजबृद्धिको अगुवाई गरेको स्थानीय लगनशिल कृषि सहकारी संस्थाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघ र शान्ति समितिमा किसानहरु क्षतिपूर्तिको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । दोश्रो चरणको आन्दोलन अन्तर्गत सरोकारवाला निकाय तथा कार्यालयहरुमा ज्ञापन पत्र बुझाइएको सहकारी...

महासंघको स्थापना दिवश

दमक, चैत्र १६/नेपाल पत्रकार महासंघले आज आफ्नो ५७ औं स्थापना दिवस मनाउँदै छ । महासंघको स्थापना दिवशकै अवसरमा अवसरमा आज महासंघ झापा शाखाले दमकमा एक कार्यक्रमका बीच एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कार तथा पार्वता देवी पत्रकारिता प्रोत्साहन पुरस्कार समेत प्रदान गर्दैछ । पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी झापा शाखा अध्यक्ष गोपाल गड्तौला र प्रोत्साहन पुरस्कारबाट महासंघका पूर्व झापा अध्यक्ष माधव बिद्रोहीकी श्रीमती सञ्जु अधिकारी (भण्डारी) लाई पुरस्कृत गरिने कार्यक्रम रहेको जनाइएको छ । सो कार्यक्रम...

तरकारी खेतीबारे अन्तर्क्रिया

दमक, चैत्र १६/व्यवसायीक तरकारी खेती तथा रोग–प्रकोप नियन्त्रणका बारेमा बुधबार दमक–१९ मा अन्तत्र्रिmया सम्पन्न भएको छ । मेची सहकारी संस्थाको आयोजना र जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा भएको कार्यक्रममा कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेल, वागवानी विकास अधिकृत बद्रीप्रसाद पौडेल तथा प्रसार शाखाका दीपक गिरीले रोग नियन्त्रण, बाली प्रणाली लगायतका बारेमा जानकारी गराएका थिए । सहकारी संस्थाका कोषाध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा  सहकारी संस्थाका सञ्चालक सदस्य पदम थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा...

बजार समितिको निर्वाचन हुने

दुधे, चैत्र १६/ सतासीधामस्थित दुधे बजार विकास समितिको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा जाने निर्णय भएको छ । सर्वसम्मत रुपमा चयन भएको भनिएको सिंहबिर थाम्सुहाङ नेतृत्वको समितिमा प्रतिनिधित्व  गरेकाहरुलाई एमाओवादी, एमाले, राप्रपा सहित पाँचवटा दलले फिर्ता बोलाएका कारण राजिनामा दिएपछि नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रियामा जाने निर्णय भएको हो । बुधबार सतासीधाम गाविसका सञ्चालक समिति अध्यक्ष छत्रबाबु ओझाको अध्यक्षता र सतासीधाम बहुमुखी क्याम्पसका प्रमुख गोपाल लक्समको प्रमुख आतिथ्यमा भएको विशेष साधारण सभाले सो निर्णय गरेको हो । सभाले क्याम्पस...

एकता प्रक्रियामा असन्तुष्टी

दमक, चैत्र १६/एकता प्रक्रियामा असन्तुष्टी लिम्बुवानजन्य चार संगठनबीच मंगलबार भएको एकता प्रक्रियाप्रति एक समूहले आपत्ति जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषद्को एक समूहले असहमति जनाएको हो । परिषद्का सदस्य तथा संघीय भोलेन्टीयर्स फोर्सका डेपुटी कमाण्डर डिल्ली मिभक, अर्थसचिव गजेन्द्र लावती सहितको समूहले बुधबार झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी अन्तर्गतको एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषद्का अध्यक्ष राजकुमार नाल्बोले पार्टीको निर्णय बिना नै अन्य पार्टीहरुमा गएर...

स्वस्थ्यकर्मी संगठित

दमक, चैत्र १६/झापा दमकको आम्दा अस्पतालस्थित अखिल नेपाल जनस्वास्थ्यकर्मी संघको इकाई बुधबार पुनर्गठन गरिएको छ । पुनर्गठित समितिको अध्यक्षमा नरबहादुर पुलामी मगर चयन भएका छन् भने उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः हरि न्यौपाने, डम्बरप्रसाद दास, प्रेम पौडेल र लालबहादुर धिमाल छन् । त्यस्तै सदस्यहरुमा दिलीप भण्डारी, दिलीप राजवंशी, चन्द्र तामाङ र धनबहादुर बस्नेत चयन भएका छन् । समितिका सल्लाहकारहरुमा चन्द्र शाह र श्यामप्रसाद न्यौपाने चयन भएका छन् । संघका निवर्तमान अध्यक्ष चन्द्र शाहको अध्यक्षतामा सम्पन्न भेलामा एनेकपा माओवादी झापा क्षेत्र नम्बर...

‘समुदायको विकासमा केन्द्रीत छौँ’

चुलाचुली, चैत्र १६/ग्रामीण पुनःनिर्माण संस्था, नेपालका अध्यक्ष डा. अर्जुन कार्कीले दुर्गम समुदायका नागरिकहरुलाई हक अधिकार बारे सचेतना दिलाउन ‘हलकारा’ को भूमिका आफ्नो संस्थाले निर्वाह गर्दै सामाजिक विकासमा सहायता दिदै आएको बताए । अतिविकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय महासंघका संयोजक समेत रहेका डा. कार्कीले बुधबार इलामको चुलाचुलीमा उक्त गैर सरकारी संस्थाद्वारा सञ्चालित विभिन्न कार्यक्रम बारे वडा नं. ६ र ७ का सर्वसाधारणहरुसित अन्तक्र्रिया गर्दै सो करा बताएका हुन् । उल्लेखनीय सर्वसाधारणको उपस्थिति रहेको उक्त अन्तक्र्रियामा डा. कार्कीले उक्त संस्थाले...

मेची र कन्काई फाइनलमा भिड्दै – खेल समाचार

दमक, चैत्र १६/मेची बहुमुखी क्याम्पस भद्रपुर र कनकाई कलेज बिर्तामोड दमकमा जारी टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । बुधबार सम्पन्न दुई सेमिफाइनल खेलहरुमा मेचीले मोडल क्याम्पस दमकलाई ८ विकेट र कनकाईले कोहेड कलेज बिर्तामोडलाई ६ रनले हराउँदै फाइनल यात्रा पक्का गरेका हुन् । सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिङ्ग थालेको मोडलले खराब खेल्दै १८.३ ओभरमा ६३ रन मात्र जोड्न सफल भएको थियो भने मेचीका रितेश कामतीले ३ र प्रवेश कामतीले २ विकेट लिएका थिए । मेचीले ९.३ ओभरमा २ विकेटको क्षतिमा प्रवेश कामतीको २० रनको योगदानसँगै जित आफ्नो पक्षमा...

हिमाली जडिबुटीको व्यापारबाट मनग्य आम्दानी

गाईघाट, चैत्र १६/ हिमाली Ôेत्रका जिल्ला सङ्खुवासभा तथा माथिल्लो सगरमाथा Ôेत्रबाट उदयपुरमा हिमाली जडीबुटी व्यापार गर्न झर्ने गरेका हिमाली भेगका महिला तथा पुरुÈले उदयपुरलगायत आसपासका Ôेत्रमा आई जडीबुटी बिक्री गरेर राम्रो आर्थिक आम्दानी गर्ने गरेका छन् प्रत्येक वर्Èको मंसिर महिनाबाट जेठ–असार महिनासम्म पूर्वी हिमाली Ôेत्रका बासिन्दा हिमाली जडीबुटी बिक्री गर्न उदयपुरलगायत तराईका विभिन्न जिल्लामा झर्ने गरेको पाइन्छ । यसवर्È पनि सङ्खुवासभाका झन्डै ४० महिला उदयपुरको गाईघाट आसपास Ôेत्रमा आएर हिमाली जडीबुटी...

विश्व साइकलयात्री सम्मानित – प्रवास

कतार, चैत्र १६/ कतार साईकल फेडरेशनले आयोजना गरेको खाडीस्तरीय साईकल दौड प्रतियोगिताको अवसरमा विश्व साईकल यात्री सौरभ दाहाललाई भारी सम्मान गरेको छ । कतारको लुसेल ट्र्याकमा भएको खाडीस्तरीय साईकल दौड प्रतियोगितामा ४ देशका २० जना भन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । गत शनिबार नेपाली समाजका अगुवा सागर नेपालले विश्व साईकल यात्री सौरभ दाहाल कतार आईसकेको जानकारी कतार साईकल फेडरेशनको कार्यालयमा गई जानकारी गराएपछि कतार साईकल फेडरेशनका जनरल सेक्रेटरी माजेद अहमद अल नायमीले दाहाललाई विशेÈ भेट र सम्मान...

क्षतिग्रस्त भवन पुनर्निमाण भएन

उर्लाबारी, चैत्र १६//१० वर्षे जनयुद्धको समयमा तत्कालिन नेकपा माओवादीले आगजनी गरी क्षती ग्रस्त बनाएकोे मोरङको मधुमल्ला गाविस भवन अझै पुननिर्माण हुन सकेको छैन । २०६० साल असोज २४ गते आगजनी गरेपछि सो भवन प्रयोग विहीन अवस्थामा रहेको हो । २०२८ सालमा प्रधानपञ्च प्रेमबहादुर श्रेष्ठको पालामा निर्माण गरिएको दुई तल्लाको सो भवनमा १४ वटा कोठाहरु रहेका छन् । २०३२ सालमा कृष्ण कुमारको पालामा माथिल्लो तला थप गरिएको थियो । तल्लो तल्लाका पाँच वटा कोठामा भने अहिले साना किसान, हुलाक, अपाङ्गता लगायत सञ्चालन भएपनि अरु...

हैसियत गाविस कर नगरपालिका

उर्लाबारी, चैत्र १६/मोरङको नगरोन्मुख शहर उर्लाबारीसहित ४१ वटा गाविसहरुलाई नगरपालिका घोषणा गरे पनि कार्यान्वयन हुन नसके पनि घर जग्गा बिक्रीमा मालपोत कार्यालय बेलबारीले नगरपालिकाले लिने कर बराबरको रकम लिएपछि सर्वसाधारण मारमा परेका छन् । चालु आर्थिक वर्र्षको बजेट भाषणमार्फत घोषणा गरेको नगरपालिका कार्यान्वयन नभएपनि कर भने नगरपालिका सरह कै लिन थालेपछि सर्वसाधारण मारमा परेका हुन् । उर्लाबारी गाविसका पूर्व उपाध्यक्ष कुमार धिमालले मालपोतले जग्गा पास गर्दा दोब्बर कर लिएर उर्लाबारीबासीलाई दोहोरो मारमा पारेकोले त्यस विरुद्ध आफू जस्तो सुकै मुल्य चुकाउन पनि...

मुक्ति सेना भन्छन् – देशले चाँडै मुक्ति पाओस् – व्यक्ति वृत्त

धनवल राईलाई भारतीय सेनामा भर्ति, हुने र मनग्यै आम्दानी गर्ने ठूलै रहर थियो । १९७९ सालमा पाँचथरको रानीटार ८ बाँसबोटेमा जन्मेका उनी जवान हुँदा गाँउमा भारतीय सेनामा जाने युवाहरुको ताँती नै लाग्थ्यो । तर कतिपय युवा चाँहि तत्कालीन जहानिया राणा शासनका विरुद्ध गोल बद्ध हुँदै थिए । त्यसबेला राणा शाषक र उनीहरुका क्रुरताका विरुद्ध थाहै नपाई धनवल राई तत्कालीन मुक्ति सेनामा आवद्ध भए । आफ्ना नेता बिपी कोईरालालाई भेट्न उनी भारतको बनारस सम्म पुगे । बिपीबाट पाएको निर्देशन बमोजिम नै उनीहरु गाँउका युवाहरुलाई संगठित...

कुटनीतिक मर्यादा विपरित राष्ट्रसंघ – दोस्रो लेख

डी.आर. आचार्य संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनको नेपाल भ्रमण्ँ स्थगित भएको समाचार सार्वजनिक भएस“गै आज देश पुनः एकपटक निहुरिएको छ, धेरै राष्ट्रवासीको मन दुखेको छ अनि लुम्बिनीवासी खिन्न र स्तब्ध भएका छन् । नेपालले लुम्बिनी भ्रमण्ँ वर्È–२०१२ मनाइरहेका समयमा उनको भ्रमण्ँले नेपालको अन्तर्राष्ट्रिय छवि उचो हुने आशा गरिरहेका बेलामा एकाएक भ्रमण्ँ स्थगनको समाचारले शान्तिमुखि पर्यटनमार्फत राष्ट्रिय अर्थतन्त्रको टेवा पु¥याउन सकिने आशामाथि तुÈारापात भएको छ । लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघमा गठित लुम्बिनी अन्तर्राष्ट्रिय विकास समितिको बैठकमा...

एस.एल.सी. समिक्षा र टिप्पणी – पहिलो लेख

टंक पाठक २०६८ सालको एस.एल.सी. परीक्षा सकियो भने पनि हुन्छ । प्रत्येक वर्ष एस.एल.सी. परीक्षा आउनु केही दिन अगाडि देखि नै ठूला–ठूल होङ्गा मचाइन्छ । विद्यार्थीहरुलाई र अभिभावकहरुलाई त्रासैत्रासले मानसिक पीडा राज्य पक्षले ल्याइदिन्छ । अनि त्यो केशरमहलले पनि विद्यार्थीहरुले जङ्गलबाट गर्जदैँ गरेको बाघ आफ्नै अगाडि आए जस्तो महसुस गर्दछन् । प्रश्न पत्र विदेशमा छाप्ने, केन्द्राध्यक्ष, निरीक्षक र परीक्षार्थीलाई कार्यवाही गरिने, सुरक्षा निकाय कडा पारिने, परीक्षाका लागि मोटो रकम खर्च गर्ने र फलामे ढोका जस्ता होहल्ला राज्य पक्षले मच्चाउनु सम्बन्धित पक्षलाई त्रसित...

कांग्रेस संवेदनशील बन्नु पर्छ – सम्पादकीय

भातृ संगठनको आन्तरिक विवाद झेलिरहेको नेपाली कांग्रेस भित्र पुनः मत विभाजनको स्थिति सृजना हुने संकेत देखिएको छ । औपचारिक रुपमा पार्टी महाधिवेशन पछि कांग्रेस एक भएको साझा आवाज नारामय बनेकै हो । तथापि, संस्थापन पक्ष र देउवा पक्षमा व्यवहारिक रुपले विभाजित मानसिकतामै पार्टी चलिरहेको यथार्थ आम नेपाली जनतामा जानकारी भएकै हो । पटक–पटक विभिन्न विषयहरुले कांग्रेस भित्र समस्या उत्पन्न हुँदै आएका छन् । जसमध्ये भातृ संगठनहरुको विघटन र विघटन पछि तिनलाई पुनर्जिवित गर्ने विषय महत्वपूर्ण मुद्दाका रुपमा उठ्दै आएको छ । पार्टीको केन्द्रीय समिति देखि जिल्ला र गाउँ...

भेटघाट र कार्वाहीमा व्यस्त प्रधानमन्त्री – मुख्य समाचार

सेना समायोजनको प्रक्रिया र खर्तबारे छलफलकाठमाडौ, चैत ११ /प्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने साना सात राजनीतिक दलसँग शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनका बारे शुक्रबार छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालयमा सिंहदबारमा भएको सो छलफलमा प्रधानमन्त्री डा भट्टराईले राष्ट्रिय सहमतिको सरकार छिटो गठन गर्न आफूले प्रयास गरिरहेको बताएका थिए । ‘उहाँले राष्ट्रिय सहमतिको सरकार गठनमा सफलता नमिले वर्तमान सरकारलाई पुनर्गठन गरेर भए पनि राष्ट्रिय सरकारको स्वरुप दिने प्रतिबद्धता जनाउनुभएको छ’ सभासद् बद्री न्यौपाने...

श्रममन्त्री गिरी बर्खास्त, थापा नियुक्त – उपमुख्य समाचार

दुई राज्यमन्त्रीको सरुवाकाठमाण्डौ, चैत ११ /बैदेशिक रोजगार बिभागमा सुधारका काम गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई हटाउने श्रममन्त्री सरिता गिरीलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बर्खास्त गरेका थिए । दुई दिनअघि आफ्नै कार्यालयमा बोलाएर राजीनामा गर्न निर्देशन दिएपनि गिरीले राजीनामा दिनुको सट्टा उल्टै आफ्नो कदमको बचाउ गर्दै प्रचारबाजी गरेपछि आक्रोशित बनेका प्रधानमन्त्री भट्टराईले गिरीलाई बर्खास्त गरेका हुन् । गिरीलाई बर्खास्त गरिएपछि उनको स्थानमा शुक्रबार नैै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष मालवरसिंह (एमएस) थापालाई श्रम तथा यातायात...

गजुरेलको नेतृत्वमा आन्दोलन

काठमाडौं, चैत ११ / एकीकृत नेकपा माओवादीको बैद्य पक्षले साना दलहरुसँग मिलेर आन्दोलनको घोषणा गरेको छ । माओवादी उपाध्यक्ष मोहन बैद्य किरण पक्ष र साना ११ दलद्धारा गठित राष्ट्रिय जनआन्दोलन समिति नेपालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्रियता, जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान, शान्ति एवं जनजीविकाका निम्ति र सामाजिक विकृति एवं भ्रष्टाचारविरुद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित कार्यक्रम अनुसार चैत १८ गतेबाट जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका पक्षमा २ सय ४०...

दुर्घटनामा मृत्यु

सुरुङ्गा, चैत ११ /पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गामा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सुरुङ्गा–२ मा मे.१ प १४६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिँदा मोरङको टाँडी बस्ने ५२ वर्षीय किरण राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा सख्त घाईते उनको उपचारका क्रममा कन्काई अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । यस्तै शुक्रबार धाईजन–६ स्थित मेचीराजमार्गमा भे.३प ३१७१ नम्बरको मोटरसाईकलको ठक्करबाट स्थानीय ९ वर्षीया रितु तामाङ घाइते भएकी छन् । उनको स्थानीय पाथीभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको...

सरकारी अधिकारीद्वारा ‘सेप’ अगुगमन

दमक, चैत ११ /दमकस्थित दमक बहुमुखी क्याम्पसमा सञ्चालित दोश्रो उच्च शिक्षा परियोजना–सेपको शुक्रबार उच्च सरकारी टोलीेले अनुगमन गरेको छ । विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.भोलानाथ पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवकुमार राई, शिक्षा मन्त्रालयका सचिव किशोर थापा लगायतको टोलीले परियोजनाका गतिविधिबारे अनुगमन गरेको हो । सो क्रममा टोलीले क्याम्पसको पुस्तकालय, प्रयोगशाला, बिभागीय कक्षाहरुको अनुगमन, परियोजनाका अवस्थाबारे जानकारी लिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेश सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सेप संयोजक राम...

१ सय ५३ बालबालिका द्वन्द्व प्रभावित

धनकुटा, चैत ११ / दशवर्षे सशस्त्र द्वन्द्वमा जिल्लामा १ सय ५३ जना बालबालिकाहरू प्रभावित भएको एक सरकारी तथ्याङ्कले देखाएको छ । प्रभावित भएका बालबालिकाहरूमध्ये बाबुआमा गुमाएका र अपहरणमा परेकाको सख्या उल्लेख्य रहेको पाइएको छ । जिल्ला बाल कल्याण समितिले प्रकाशन गरेको धनकुटामा बालबालिकाको स्थिति प्रतिवेदन २०६८ मा सो कुरा उल्लेख छ । जिल्लाका ३५ गाविसमध्ये डाँडाबजार, पाख्रिबास, मुढेबास, कुरुलेतेनुपा, बुढीमोरङ, चानुवा, फाक्सिव र ताङ्खुवा गाविसमा द्वन्द्व प्रभावित बालबालिका रहेका छैनन् भने सबैभन्दा बढी मुगा गाविसमा २४ जना बालबालिका प्रभावित भएको प्रतिवेदनमा...

अबैध हतियार बरामद

ईटहरी, चैत ११ /सुनसरीको सिमरीयास्थित एक घरबाट प्रहरीले शुक्रबार बिभिन्न हतियार बरामद गरेको छ । सिमरीया–८ का सुदान चन्द्रवंशीको घरबाट इलाका प्रहरी कार्यालय दुहबीको टोलीले एक थान ग्क्ब् अटोमेटीक पेस्तोल, एकथान म्याग्जिन र कटुवा पेस्तोल एक थान तथा त्यसको ९ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सर्चका क्रममा सो घरबाट  खैरो रंगको धुलो पाउण्डर काजगमा वेरेको अवस्थामा ५० ग्राम, पहेलो रंगको धुलो पाउडर १०० ग्राम, सेतो धुलो पाउडर ६० ग्राम, र  कानमा लगाउने सुनको २ थान टप, सुनको औठी २ थान तथा विभिन्न दरका नेपाली तथा...

पाँच जनालाई ह्वील चियर

दमक, चैत ११ /लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले शुक्रबार पाँच जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर प्रदान गरेको छ । दमकस्थित होटल गेटवेमा आयोजित कार्यक्रममा तोपागछीका डिल्लीप्रसाद खतिवडा, देवीप्रसाद चापागाँई, अर्जुन काफ्ले, निरकुमार श्रेष्ठ र सन्दिप श्रेष्ठलाई ति ह्वील चियर प्रदान गरिएको हो । क्लबका अध्यक्ष सेवक दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णभक्त सुवेदी प्रमुख अतिथि रहेका थिए । सचिव नेत्र चौलागाँईले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्षहरु तिर्थनारायण श्रेष्ठ, पदम क्षेत्री लगायतले बोलेका थिए । यस अघि क्लबले...

जग्गा नक्सा पास हुन छाड्यो

ताप्लेजुङ, चैत ११ /जिल्ला नापीकार्यालय ताप्लेजुङमा एमोनिया रोल सकिएपछि सर्वसाधारणले जग्गा जमिनको नक्सा पाउन छोडेका छन । नक्सा उतार्न प्रयोग गरिने एमोनिया रोल  सकिएकोले नक्सा उतार्ने काम प्रभावित भएको नापी कार्यालयका प्रमुख मानकुमार प्रधानले जानकारी दिए । एमोनिया रोल नेपालमा नपाइने र भारतबाट झिकाउनुपर्ने हुँदा आउन केही दिन समय लाग्ने बताइएको छ । बुधबारदेखि यस्तो समस्या खेपीरहेका सर्वसाधारणले  नक्सा पाउन अझै केही दिन पर्खनुपर्ने  प्रधानले  जानकारी दिए । नापी कार्यालयमा दैनिक जस्तो २० जनाको हाराहारीमा सर्वसाधारणहरु जग्गा जमिनको...

खुल्ला कविता प्रतियोगिता

केर्खा, चैत ११ /झापाको धरमपुरमा रहेको नवरङ्ग साहित्य प्रतिष्ठानले शुक्रबार तोपगाछीमा खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । दिवंगत साहित्यकार एवम् कार्यसमिति तत्कालिन सदस्य “पुनम सुब्बा”को स्मृतिमा कार्यक्रम गरिएको हो । प्रतियोगितामा विजय दंगाल प्रथम, कविता पौड्याल दोश्रो र नवराज दाहाल तृतीय भएका थिए । सुब्बाको स्मृतिमा प्रत्येक वर्ष खुल्ला कविता प्रतियोगितामा १० हजारको प्रारम्भिक अक्षयकोष समेत स्थापना गरिएको छ । अक्षयकोषलाई ५० हजार रुपैयाँको बनाउने जनाइएको छ । कार्यक्रममा साहित्यकारहरु सेलिङ्ग केसी, राजकुमार अनिश्चित, अशोक बस्नेत, प्रकाश...

पर्यटन प्रवद्र्धनका लागि समिति

चुलाचुली, चैत ११ /चुलाचुली–९ स्थित शिखरकटेरी तथा अन्धाराजा दरबार क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले शिखरकटेरी अन्धाराजा ऐतिहासिक धार्मिक, पर्यटकीय क्षेत्र संरक्षण तथा विकास समिति सार्वजनिक गरिएको छ । समितिको आयोजना तथा पत्रकार मञ्च दमकका संयोजनमा शुक्रबार शिखरकटेरीमा आयोजित अन्तत्र्रिmयामा समिति तथा सल्लाहकार समिति सार्वजनिक गरिएको हो । संरक्षण तथा विकास समितिको अध्यक्षमा कमलप्रसाद भण्डारी, उपाध्यक्ष अमर राई, सचिव रामनाथ अचार्य, सह–सचिव रामचन्द्र भण्डारी र कोषाध्यक्षमा प्रकाश घिमिरे रहेका छन्...

कपडा कारोबार हुने स्थानको अनुगमन

बिर्तामोड, चैत ११ /आन्तरिक राजस्व कार्यालय, भद्रपुरले शुक्रबार झापाका बिभिन्न बजारहरुमा कपडाको कारोबार हुने स्थानहरुमा अनुगमन गरेको छ । कार्यालयका कर अधिकृत खगेन्द्र दाहाल, सन्तोष न्यौपाने र दीपक खड्काको नेतृत्वका टोलीले चन्द्रगढी, बिर्तामोड र धुलाबारी क्षेत्रमा सञ्चालित ३३ वटा टेलरिंग हाउस, कुर्तासलवार, साडी, पोलिस्टर, सिफन लगायतका टेक्सटाइल पसलहरुमा अनुगमन गरेको हो । सो क्रममा  ५ व्यवसायीलाई कारोवारको सीमा नाघेको आधारमा मूल्य अभिबृद्धि करमा दर्ता हुन आउने सूचना जारी गरिएको कार्यालय प्रमुख डा. नारायण ढकालले जानकारी दिए । यस्तै कानूनको पालना...

सतासीधाम प्लाष्टिकमुक्त

दुधे, चैत ११ /झापाको सतासीधामलाई आगामी बैशाख १ गतेबाट प्लाष्टिकका झोला मुक्त घोषणा गरिने भएको छ । शुक्रबार दुधेमा भएको सर्वपक्षीय भेलामा सो सहमति भएको हो । झापा उद्योग वाणिज्य संघ सतासीधाम शाखाको आयोजना भएको भेलामा सातामा एक दिन बजार बन्द गर्ने समेत सहमति भएको छ । सो सम्बन्धी निर्णय भने बजार व्यवस्थापन समितिले गर्ने जनाइएको छ । बन्द मुक्त क्षेत्र घोषणा गर्न भने स्थानीय राजनीतिक दलहरु सहमत हुन सकेनन् । संघ शाखाका कार्यवाहक अध्यक्ष पदमलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका दुर्गेश योङ्हाङ्, नेपाली कांग्रेसका गाउँ सभापति...

राशप्रपाको वडा कमिटी

दमक, चैत ११ /राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी दमक वडा नं. १ मा वार्ड कमिटी गठन गरिएको छ । शुक्रबार सम्पन्न भेलाले कृष्ण कोइरालाको अध्यक्षतामा नौ सदस्यीय वडा कमिटी गठन गरिएको हो । गठित समितिका उपाध्यक्ष सुनकुमारी तामाङ, सचिवमा राजु राई, सहसचिवमा दुर्गाप्रसाद गोले र रुपा सुवेदी कोषाध्यक्ष रहेकी छिन् । सदस्यहरुमा राजु पौडेल, पुष्प खवास, संगीता श्रेष्ठ र माया राई रहेकी छिन् । सोही भेलाले शेरसिंह सुब्बा, रामबहादुर राई र बिमला गौतमलाई नगर प्रतिनिधिमा चयन गरेको छ । भेलामा पार्टीका जिल्ला सदस्य प्रविण चाम्लिङ, भिष्म भण्डारी र प्रकाश सुवेदी लगायतको...

कन्काई क्वाटर फाईनलमा – खेल समाचार

दमक, चैत ११ /दमकमा जारी क्याम्पसस्तरीय क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा कन्काई क्याम्पस बिर्तामोड विजयी भएको छ । दमक बहुमुखी क्याम्पसमा सम्पन्न खेलमा प्रतिष्पर्धी काँकडभिट्टा क्याम्पसलाई ७ विकेटले पराजित गर्दै कन्काईले क्वाटरफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । काँकडभिट्टाले दिएको १ सय २ रनको सामान्य लक्ष्य पछ्याएको कन्काईले ९ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । कन्काईको जितमा मन्जिल विमलीले सर्वाधिक ६० रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काँकडभिट्टाले १७ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय १ रन बनायो । काँकडभिट्टाका लागि मनोज...

कविता

राजनीति खेल भ्रष्टलाई जेलजयप्रसाद गुप्ता तिमीले जनताको जय गर्छौ भन्दै जनताले चुनाउवमा भोट लाए जनताको जय होइन आफ्नै जय ग¥यौ जनघाती भ्रष्टाचारी आम कमार छाड्यौ भ्रष्टचारको छिनो फानो अदालतमा भएको गुप्तीचालले खाँदा पनि कस्तो चालपाएको संसद भयौ मन्त्री भयौ भ्रष्ट ग¥यौ अत्ति तिमी जस्ता भ्रष्ट संसद होलान्  अझै कत्ति भ्रष्टाचारको आरोप पहिला होइन भन्दै गयौ सर्वोच्चमा पुगे पछि भ्रष्टाचारी भयौ भ्रष्टाचारी भयौ नेता पुग्यौ मामा घरमा मन्त्री होइन जेलमा बस्ने रहेछ तिम्रो कर्म जयप्रसाद गुप्ता तिम्रो नामको मात्र जय भ्रष्टाचारी नेता मन्त्री तिम्रै साथी भए जनता...

ढड्डु मुसाको बकबक – कथा

विनय कसजू कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउथेँः–“राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार उभियो ।” ऊ यस्तै कथा सुन्न रुचाउँथी । तर कथा टुंगिन नपाउँदै माया निदाइसक्थी । उसले पूरै कथा कहिल्यै सुन्न भ्याउन्नथी । माया निदाए पनि मैले कथा बीचैमा रोक्दिनथेँ । कोठामा मेरो कथा सुन्ने अरु पनि हुन्थे । मायालाई कथा सुनाउन म कोठामा पस्दा मेरो पछिपछि टाटे कुकुर र पाटे बिरालो पनि आउँथे । टाटे भुइँमा...

दाताहरुसित सावधान – दोस्रो लेख

ध्रुवहरि अधिकारी समयको सङ्केत । नेपालको तिब्बती शरण्ाँर्थी समुदाय हरेक वर्È फागुन–चैतका केही साता बाक्लो चर्चामा रहने गर्छ । किनभने यस अवधिमै १० मार्च र १४ मार्च पर्दछन् । १० मार्चको संझना सन् १९५९ को तिब्बत विद्रोहको संझनामा गरिन्छ भने १४ मार्चको चर्चा सन् २००८ को ल्हासा दङ्गाको सन्दर्भमा हुने गर्छ । यसबाहेक, असारमा (जुलाई) दलाई लामाको जन्मदिन मनाउने चलन छ । जगजाहेर कुरो हो, यी कामहरु शान्तिपूर्वक गरुञ्जेल नेपाल सरकारका प्रहरी निकाय संयमित रहन्छन्, चीन विरोधी जुलुस प्रदर्शन र नाराबाजी हुन थालेपछि भने प्रहरीले चूप्प लागेर बस्न मिल्दैन ।...

सक्छौ गर सक्दैनौ छाड – पहिलो लेख

राम प्रधान आज नेपाल अन्यौलको भूमरीभित्र मडारीरहेको छ । नेपालको भावी दिनहरुमा कसरी नेपाली जनताहरुको नैसर्गिक अधिकारहरुको रक्षा गर्ने, देशलाई सार्वभौम बनाउने, नेपाल आमाका सन्तानहरुलाई सुखी बनाउने, दीर्घकालीन रुपमा शान्ति स्थापना अहिलेको चुनौति हो । एउटा निर्णयले क्षणिक आवेश र भावनाले देश र नेपाली जनताहरुको भाग्य र भविष्यमाथि जे पनि हुन सक्दछ । नेपाल र नेपालीहरुको भाग्य उदय हुन सक्छ भने गलत हुँदा इतिहासका पानामा मात्र नेपाल र नेपाली कैदी मात्र पनि हुन सक्छ । हो देशलाई सुन्दर, स्रोत, शक्ति सम्पन्न बनाउने काम नेताहरुको कर्मले गर्छ । नेताहरु इतिहासको...

आरती, एरिका र गङ्गा – असरल्ल

जुनार बस्नेत तन भगत चर्चिच लेखक हुन्  । युवा छन् । भारतीय हुन्  । उनका पुस्तकको बिक्री अत्यासलाग्दो छ  । भारतमा मात्र होइन, विश्वभरि नै उनका कृतिको अहिले खुबै चर्चा हुन्छ  । समीक्षा हुन्छ  । आलोचना र समालोचना हुन्छ  । उनको पछिल्लो पुस्तक रिभुल्युसन २०२० भारतका प्राचीन सहर वाराणसी र वरिपरि घुम्छ  । काशी प्रयागघाटको सँझको आरतीलाई उनका सटीक शब्दले तस्विरमा साँच्चै मज्जाले सजाएको छ  । काशी नपुग्ने, गङ्गाको जलमा डुङ्गा नचढ्नेहरू पनि पुस्तक पढ्दा त्यही पुगेको अनुभव गर्छन्  । मैले पनि अनुभव गरेको थिएँ ...

प्रचण्डद्वारा ७ राज्यको प्रस्ताव – मुख्य समाचार

झलनाथले भने–‘बल्ल ठीक गर्नुभो’काठमाडौं, चैत्र ९/संविधानसभा र राज्य पुनर्संरचना आयोगमा समेत १४ राज्यका पक्षमा वकालत गरेको एकीकृत नेकपा माओवादीले सहमतिका लागि ७ वटा राज्य बनाउनु पर्ने प्रस्ताव गरेको छ । केही दिनअघि राष्ट्रपतिकै उपस्थितिमा शितल निवासमा शीर्ष नेताहरुबीच भएको छलफलमा अध्यक्ष प्रचण्डले १४ वटा जातीय–क्षेत्रीय प्रदेशको सट्टा ७ वटा राज्य बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । नेपाली कांग्रेस र एमालेले ६ देखि ८ वटा राज्यमात्र बनाउनुपर्ने अडान लिइरहेका बेला माओवादी अध्यक्षको नयाँ प्रस्तावले दलहरु संघीयताको मामिलामा सहमतिमा पुग्ने संकेत देखिएको...

प्रतिवेदनमाथि आइतबार छलफल हुने – उपमुख्य समाचार

काठमाडौ÷राज्यपुनर्संरचना आयोगको प्रतिवेदनमाथि छलफल गर्न संविधानसभाको बैठक यही १२ गते आइतबार बस्ने भएको छ । संविधानसभा सचिवालयले बुधबार एक सूचना प्रकाशित गरी १२ गते दिउँसो ३ बजेका लागि संविधानसभाको बैठक आह्वान गरिएको जनाएको छ । बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आयोगको प्रतिवेदनबारे जानकारी गराउने र सोमबारदेखि प्रतिवेदनमाथि छलफल सुरु हुनेछ । त्यसअघि संविधानसभा अध्यक्ष नेम्वाङले शुक्रबार संविधानसभाको राज्यपुनर्संरचना समितिका सदस्यहरुसँग परामर्श गर्ने कार्यक्रम रहेको छ । आयोगले प्रतिवेदन बुझाएको झण्डै दुइ महिनापछि संविधानसभामा छलफल हुन लागेको...

एमालेद्वारा सभाषद्लाई राजधानी नछाड्न ह्वीप

काठमाडौ, चैत्र ९/एमालेले संसदीय दलको अनुमति बिना राजधानी नछाड्न आफ्ना सभाषद्हरुलाई ह्वीप जारी गरेको छ । प्रमुख सचेतक भीमप्रसाद आचार्यले बुधबार ह्वीप जारी गर्दै उपत्यका बाहिर रहेका सभाषद्हरुलाई चैत १२ गतेभित्र काठमाडौं आउन भनेका हुन् । ‘उपत्यका बाहिर रहेका सभाषद्हरुलाई चैत १२ गतेभित्र काठमाडौं उपत्यकाभित्र आउन र जेठ १४ गतेसम्म बिना अनुमति उपत्यका बाहिर नजाने एमालेसँग सम्बन्धी सबै सभाषद्हरुलाई ह्वीप जारी गरेको जानकारी गराउँदछु,’ एमालेको ह्वीपमा लेखिएको छ । यसैबीच एमाले स्थायी कमिटीको बुधबारको बैठकले...

परीक्षा केन्द्रमै तीन जना सुत्केरी

धनकुटा, चैत्र ९/धनकुटा, दोलखा र रुकुममा बुधबार सम्पन्न प्रवेशिका (एसएलसी) परीक्षामा तीनजना छात्राले बच्चा जन्माएका छन् । धनकुटाको ठाकुरदेवी उच्च मावि आँखिसल्ला केन्द्रमा एसएलसी परीक्षा दिइरहेको अवस्थामा १९ वर्षीया मीना राईले परीक्षा शुरु भएको एक घण्टापछि छोरालाई जन्म दिएकी हुन् । उनी पञ्चकृष्ण उमाविबाट एक्जाम्टेड परीक्षार्थीका रुपमा सामेल भएकी थिइन् । परीक्षा दिइरहेको अवस्थामा सुत्केरी व्यथा लागेपछि परीक्षा केन्द्रबाट करिब दुइ मिनेट नजिकको स्वास्थ्य चौकीमा उनलाई पु¥याइएको थियो । नवजात शिशुको नाम रिजल्ट राखिएको बताइएको छ । आमा र नवजात शिशुको अवस्था...

हत्या भएको माइतीपक्षको आरोप

दमक, चैत्र ९/ मंगलबार साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी भनिएकी दमक–१२ की राधा चौधरी (पण्डित) ले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आरोप मृतकका माइतीपक्षले लगाएका छन् । मृतक राधाका माइतीपक्षले बुधबार उनका श्रीमान सहित ३ जना विरुद्ध इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका छन् । राधाका बाबु घनश्याम पण्डितले राधाका श्रीमान सुनिल चौधरी उनका बाबु लक्ष्मी र आम निलदेवी चौधरी विरुद्ध जाहेरी दिएका हुन् । सो अघि मृतकका आफन्तहरुले शव गाडीमा राखेर विरोध जुलुस गरेका थिए । उनीहरुले राधालाई हत्या गरेपछि झुण्ड्याएको आरोप लगाएका छन् । २२...

सुरक्षार्थ खटेका प्रहरीबीच कुटाकुट

फिदिम, चैत्र ९/मंगलबार साढे नौ बजे राती छिमेकी प्रहरी पोष्ट फिदिममा सुरक्षार्थ खटेका प्रहरी एक आपसमा कुटाकुट गरेका छन् । प्रहरी जवान बिराज बस्नेत, अजित राई र बिरबहादुर राई बीच कुटाकुट भएको हो । सुरक्षा दिन खटेका प्रहरीहरु नै एक आपसमा कुटपिटमा उत्रेपछि स्थानीयबासी त्रसित बनेका थिए । प्रहरी पोषाकमा रहेका झगडीया एक प्रहरीको नाथ्री फुटेर रगताम्य भएका प्रत्यक्षदर्शीले बताए । केहि छिनपछि अन्य प्रहरीले उनीहरुलाई छुट्याएर जिल्ला प्रहरी कार्यालय तर्फ गाडीमा लिएर गएका थिए । उनीहरुबीच झगडा हुनाको कारण खुलेको...

एक सय बोतल मदिरा नष्ट

भद्रपुर, चैत्र ९/ आन्तरिक राजश्व कार्यालय मेची भद्रपुरले बुधबार एक सय बोतल मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा अनुगमनका क्रममा अवैध रुपमा फेला पारिएको सो परिमाणको मदिरा कार्यालय परिसमा नष्ट गरिएको कार्यालय प्रमुख डा. नारायण ढकालले बताए । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत ढकालको संयोजकत्वमा गठित ‘मदिरा बिक्री वितरण अनुगमन तथा निरीक्षण समिति’ को निर्णय अुनसार ति मदिरा नष्ट गरिएको जनाइएको छ । समितिमा  जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, होटल व्यवसायी संघ,...

आगलागीमा २४ लाख क्षति

बिर्तामोड, चैत्र ९/झापाको बुधबारे–६ मा बुधबार बिहान भएको आगलागीबाट करिब २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय कृष्ण दाहालको दुई तले घरमा भएको आगलागीबाट घर पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट ६ तोला सुन, नगद ६० हजार लगायत घरका सबै धनमाल नष्ट भएको परिवारले जनाएको छ । बिहान साढे ८ बजेतिरबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको दमकल सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा  स्थानीयबासीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ...

महसुल नतिर्ने ग्राहक कालोसूचिमा

दमक, चैत्र ९/लामो समयसम्म विद्युत महसुल नबुझाउने झण्डै अढाई सय ग्राहकलाई नेपाल विद्युत प्राधिकरणले कालोसुचीमा राखेको छ । ६ महिना भन्दा लामो समयसम्म महसुल नबुझाउने २ सय ४६ ग्राहकलाई कालोसुचीमा राखिएको कार्यालयले जनाएको छ । वितरण केन्द्रका प्रमुख सन्तोशकुमार जैसवालका अनुसार ति मध्ये ४ जना ग्राहकले भने जरिवाना र महसुल तिरेर पुन ः लाईन जोडेका छन् । उनका अनुसार ति ग्राहकबाट महसुल र जरिवाना गरी ९५ हजार ४ सय ९ रुपैयाँ संकलन भएको छ । दमक बितरण केन्द्रमा हाल महसुल बक्यौता ५ करोड रुपैयाँ रहेको जनाइएको छ । सो मध्ये माओवादी लडाकुको पहिलो डिभिजनले ३५ लाख रुपैयाँ...

अलैँचीका बिरुवाको माग बढ्दो

इलाम, चैत्र ९/ पश्चिम जिल्लामा अलैचीखेती बिस्तार हुन थालेपछि बिरुवाको माग बढेको छ । अलै“ची बिरुवा उत्पादन गर्दै आएको अलै“ची विकास केन्द्र फिक्कल पान्दामले रोल्पा, लमजुङ, पर्वतलगायतका जिल्लाबाट बिरुवाको माग आउन थालेको जनाएको छ । पूर्वाञ्चलका पहाडी जिल्लामा व्यावसायिक रुपमा खेती हु“दै आएको अलै“ची रोल्पा, रुकुम, डोल्पा लमजुङ, काभ्रे जिल्लामा पनि किसानले बिरुवाको माग गर्न थालेपछि केन्द्रमा अलै“चीका बिरुवाको माग बढेको हो । दुईलाख बिरुवा बिक्री गर्ने लक्ष्य लिएको केन्द्रमा अहिले २० लाख स्वस्थ बिरुवाको...

कोहवरामा लिम्बुवान मुक्ति मोर्चा

गौरादह, चैत्र ९/झापाको कोहवरामा लिम्बुवान मुक्ति मोर्चाको गाउँ इकाई समिति गठन गरिएको छ । बुधबार सम्पन्न भेलाले दीपेश नेम्वाङको अध्यक्षतामा १३ सदस्यीय गाउँ इकाई समिति गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा हरिप्रसाद निरौला, सचिवमा आशिष सम्वाहाम्फे, सहसचिवमा मोहनसिंह लिम्बू र कोषाध्यक्षमा गलबहादुर श्रेष्ठ चुनिएका छन् । यस्तै सदस्यहरुमा नरेन्द्र फुँयल, कुमार लाओती, देवीप्रसाद निरौला, गजेन्द्र आङ्देम्बे लगायत रहेका छन् । मोर्चाका जिल्ला सदस्य जीवन चौहानको अध्यक्षतामा भएको भेलामा मोर्चा जिल्ला अध्यक्ष देउकुमार नेम्वाङ, दमक नगर जितेन राई, युवा मोर्चाका...