ँपरिवर्तन’ शुरु

मोरङ÷मोरङको गछियामा बिहीबार ुपरिवर्तनु नामको डिजिटल चलचित्रको शुभ मुहुर्त गरिएको छ । चलचित्र निर्माता रमेशजंघ रायमाझीको उपस्थितिमा चलचित्रको शुभ मुहुर्त गरिएको हो ।
गोपीकि्रएसन मुभिको व्यानरमा बन्न लागेको चलचित्रको निर्माता मनोज घतानी रहेका छन् भने निर्देशक निर्दोष कोइराला रहेका छन् । श्रृंगार सोम मग्रातीको रहने चलचित्रमा छायांकन भानु न्यौपानेले गर्नेछन् ।
चलचित्रका कलाकार अम्मिता बस्नेत मनोज घतानी लगायत रहेका छन् । समयसामयिक बिषय बस्तुमा आधारित रहेर चलचित्र बन्न लागेको जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment