राप्रपा नेपालको भेला आज

दमक/ राप्रपा नेपालको मेची अञ्चलस्तरीय कार्यकर्ता भेला आजदेखि दमकमा हुँदैछ
भेलालाई पार्टीका अध्यक्ष कमल थापा, सहअध्यक्ष पद्मसुन्दर लावती, संसदीय दलका नेता चन्द्रबहादुर गुरुङ लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय पार्षद् राम थापाले जानकारी दिए
दमकस्थित नेपाल रेडक्रस सोसाइटीको सभाकक्षमा हुने सो भेलामा सहभागी हुन कार्यकर्ताहरु ताप्लेजुङ, पाँचथर इलामबाट दमक आउने क्रम जारी रहेको उनले बताए   भोलिसम्म चल्ने सो भेलासँगै पार्टीको दमक नगर झापा क्षेत्रनम्बर को अधिवेशन समेत हुने जनाइएको

0 प्रतिकृया:

Post a Comment