पुस्तकालय सहयोगार्थ नाटक

दमक/ झापाको दमकमा अत्याधुनिक पुस्तकालय स्थापनार्थ आगामी फागुन २८ २९ गते वेरङ्ग, रंगहरु नामक नाटक मञ्चन गरिने भएको
पुस्तकालय स्थापना गर्ने तयारी गरिरहेको पढ्ने घर दमक नामक संस्थाले शनिबार दमकमा पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो साहित्यकार प्रकाश आङ्देम्बेको परिकल्पना तथा निर्देशन रहेको सो नाटक दमकमा रहेको नेपाल रेडक्रस
सोसाइटी उपशाखा दमकको सभाहलमा मञ्चन गरिने
स्थानीय गन्तव्य थिएटरको प्रस्तुति रहेको  नाटकमा विगत वर्षयता नाट्य क्षेत्रमा कार्यरत पूर्वाञ्चलका कालाकारहरुको प्रस्तुति रहने जनाइएको एक घण्टा लामो समय अवधि मञ्चन हुने नाटक हेर्न आउने दर्शकले ५० देखि एक हजारसम्मको टिकट किन्नुपर्ने आयोजकले जनाएको यसरी शुल्क लिएर प्रदर्शन गर्न लागिएको नाटक झापाको हकमा पहिलो रहेको समेत आयोजकले दाबी रहेको

0 प्रतिकृया:

Post a Comment