पुराणमा सहयोग

शिवगञ्ज/शिवगञ्जस्थित श्री महादेव बृजेश्वरनाथ शिवालय मन्दिरमा जारी शिव पुराणमा हालसम्म लाख १० हजार रुपैयाँ सहयोग जुटेको
मन्दिरमा वत्साह हवनकुण्ड निर्माण गर्ने उद्देश्यले शिवरात्री पर्वको अवसर पारेर आयोजना गरिएको पुराणको पाँचौ दिन सम्ममा (शनिबार) सो सहयोग जुटेको आयोजक समितिका नरेश बिष्टले जानकारी दिए
११ दिन सम्म चल्ने सो पुराणमा मुख्य कथा वाचक युवा पण्डित यमप्रसाद खतिवडा रहेका छन्

0 प्रतिकृया:

Post a Comment