लिम्बुवानको अधिवेशन तय

दमक/कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्को दोस्रो दमक नगर अधिवेशन आगामी चैत १५ गते हुने भएको
परिषद्को झापा क्षेत्रनम्बर का अध्यक्ष मनप्रसाद थलङको प्रमुख आतिथ्य नगर इञ्चार्ज मोहन बेघाको अध्यक्षतामा शनिबार बसेको नगर समितिको बैठकले सो निर्णय गरेको हो बैठकले परिषद् मातहतको लिम्बुवान भोलेन्टीयर्स दमकका आसिम र्राईलाई सिनियर सिभिल कमाण्डर अनिल मगरलाई सिभिल कमाण्डर सिताराम लिम्बुलाई सिभिल कमाण्डरमा पदोन्नती समेत गरेको परिषद्ले जनाएको

0 प्रतिकृया:

Post a Comment