तीन जना सम्मानित

दमक/ दमक-१४ स्थित दीपेन्द्र टोलबिकास संस्थाले शनिबार जना स्थानीय अगुवालाई सम्मान गरेको
संस्थाको साधारण सभाको अवसर पारेर एकल महिलाद्वय कमला र्राई कुमारी सुब्बा तथा टोलका जेष्ठ नागरिक कृष्णबहादुर मगरलाई सम्मान गरिएको हो सोहि कार्यक्रमले बिष्णुकुमारी लिम्बूलाई अध्यक्षमा पुन चयन गरेको कार्य समितिको उपाध्यक्ष रामेश्वर धामी, सचिवर् इन्द्र लिम्बू, सह-सचिव गोमा दाहाल कोषाध्यक्ष जयकुमार र्राई रहेका छन्
दमक-१४ का टोल बिकास संस्था सञ्जालका अध्यक्ष पदम कोईरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय बुद्ध टोल बिकास संस्थाका अध्यक्ष रणबहादुर बर्राईली, स्थानीय अगुवा तिर्थ श्रेष्ठ लगायतले बोलेका थिए

0 प्रतिकृया:

Post a Comment