शरणार्थी शिविरमा तालिम

बेलडाँगी/मिडिया नेर्टवर्क भुटानको आयोजनामा शनिबारदेखि विविध सृजनशील तालिम कक्षा सुरु गरिएको
बेलायतस्थित 'जहाँ मन, त्यहाँ घर' नामक सहयोगी संस्थाको सहयोगमा तालिम सुरु गरिएको नेर्टवर्कका संयोजक मनोरथ पोख्रेलले जानकारी दिए शनिबार सहयोगी संस्थाका संस्थापक अध्यक्ष अस्टिन एसले दीप प्रज्वलन गरेर तालिम उद्घाटन गरेका हुन्
त्यस्तै शनिबार नै नेटवर्कद्वारा स्थापित वर्षउत्कृष्ट फोटो पुरस्कार २०१२ बाट शरणार्थी युवा लोकनाथ सुब्बालाई पुरस्कृत गरिएको

0 प्रतिकृया:

Post a Comment